प्रभावकारी बन्दै ‘म अघि बढ्छु’

काठमाडौँ। किशोरकिशोरीलाई लक्षित गरी प्रदेश १ सरकारले सञ्चालन गरेको ‘म अघि बढ्छु’ कार्यक्रमले उदयपुरमा तीव्रता पाएको छ । १३ वर्षदेखि १९ वर्ष उमेर समूहका बालबालिकालाई सामाजिक आचारण र नैतिकवान बनाउने उद्देश्यले सञ्चालित यो कार्यक्रम जिल्लामा प्रभावकारी बन्दै गएको हो । जिल्लाव्यापी अभियान अन्तर्गत उदयपुरको त्रियुगा नग...

नेपालमा उत्तर कोरियाली लगानी पूरै बन्द

काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरूपमा कार्यान्वयन गरेको छ’, मन्त्री ज्ञवालीलेसँग भने, ‘नाक...

निगमले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर २६ गतेको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेको दुई अन्तरराष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान शुरु गर्ने निर्णय गरेको ...

दशगजामा भारतीय चौकी

काठमाडौ । सीमा जोडिएको पश्चिम नवलरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेक पोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र नेपाल–भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भए पनि यहाँ भारतीय सीमा सुरक्षा बल एसएसबीले नियमविपरीत स्थापना गरेको हो । भारतको उत्तर प्रदेश र विहारसँग जिल्लाको सीमा जोडिएको छ । पाल्हीनन्दन गा...

देउवाविरुद्ध पौडेल पक्ष झन् आक्रामक

काठमाडौं | सहमति र विधानविपरीत पार्टी संस्थापन पक्षले प्रस्ताव ल्याएको भन्दै कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्ष झन् आक्रामक भएको छ । बिहीबारको केन्द्रीय समितिको बैठकमा पौडेल पक्षको बहिष्कारकाबीच संस्थापन पक्षले केन्द्रीय विभाग थप्नेसहितका विभिन्न ९ प्रस्ताव ल्याएका थिए । तर, शुक्रबार नेता प्रकाशमान सिंहको निवासमा बसे...

कक्षा ५ मा एक्ली छात्रा

भक्तपुर | मध्यपुर–थिमि–९ भक्तपुरमा रहेको हिमालय आधारभूत विद्यालयको ५ कक्षामा बुधबार एकजना छात्रा मात्र उपस्थित थिइन् । कक्षामा एक्लै उपस्थित अस्मिता भुजेलले अरू साथी नआएका कारण आफू कक्षामा एक्लै परेको बताइन् । कक्षामा सबै गरेर ६ जना मात्रै विद्यार्थी रहेको उनको भनाइ छ । नियमित स्कुल आउने विद्यार्थीको संख्या न्यून रह...

अझै दुई दिन वर्षा र हिमपात

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार मुलुकभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन जारी गरी मुलुकभर पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको प्रभाव रहेको र त्यह...

कांग्रेसका ७ नेकपाका ८ जना सांसदको पद जादै

काठमाडौं २७ मंसिर । राष्ट्रियसभा चुनाव विपक्षी कांग्रेसका लागि सुखद नहुने निश्चित देखिएको छ। राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले आगामी माघ ९ मा चुनाव तोकेको छ। कांग्रेसका ७ सहित १९ सांसदको कार्यकाल फागुनमा सकिँदै छ। पदावधि सकिन लागेका सांसदमा नेकपाका ८, र...

सुत्केरी अस्पतालमै ‘बन्धक’

(राजविराज) — उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन् । एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् । विराटनगरस्थित जनरल हस्पिटल एन्ड ...

सुटुक्क भारतीय दुताबास छिर्ने सशस्त्रका डिआइजी कारबाहीमा

काठमाडौँ | कूटनीतिक आचारसंहिताविपरित गोप्य रुपमा भारतीय दूताबास गएका डिआइजी प्रवीण श्रेष्ठमाथि सशस्त्र प्रहरी बलले अनुशासनको कारबाही गरेको छ। अनुमति नलिई ६ मंसिरमा बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर उनी लौनचौरस्थित दूताबास पुगेका थिए। उनी दूतबास गएको समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी बलले स्पष्टीकरण सोधेको थियो...