नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो । नेपालमा पहिलोपटक विद्युत्को तारलाई भूमिगत गर्ने कार्य हुँदै छ । पहिलो चरणमा रत्नपार्क र...
पत्रपत्रिकाबाट
विहीबार सार्वजनिक विदा छैन गृह
काठमाडौ। आज २६ गते विहीबार सार्वजनिक विदा नरहेको गृहमन्त्रालयले जनाएको छ । केही सामाजिक सञ्जालमा सार्वजनिक विदा भन्ने उल्लेख भएको तथा धेरैमा विदाबारे अन्यौल भएको सन्दर्भमा गृहमन्त्रालयले सो कुरा स्पष्ट गराएको हो । गृहमन्त्रालयले सूचना विभागले सर्वाजनिक गरेको क्यालेण्डरमा उल्लेख भएका बाहेक अन्य कुनै सार्वजनिक विदा दि...
विमानस्थल छिट्टै २१ घण्टा सञ्चालन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को धावनमार्ग रिह्याबिलिटेसन (जीर्णोद्धार) को दोस्रो चरण तोकिएको समयभन्दा करिब ६ महिनाअघि सकिने भएको छ । जीर्णोद्धारको काम सक्ने म्याद आगामी मेसम्म रहे पनि तीन साताभित्रमै पूरा हुने नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका एक इन्जि...
आज धान्यपूर्णिमा योमरी पुन्ही र ज्यापू दिवस मनाइँदै
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा बिहीबार देशभर रहेका सनातन हिन्दु धर्मावलम्बीद्वारा धान्यपूर्णिमा, योमरी पूर्णिमा यःमरि पुन्हि, कुलपूजा, गैडुपूजा, उधौली तथा १६औं ज्यापू दिवस मनाइँदै छ। विशेष गरी धान्यपूर्णिमा पर्वलाई ब्राह्मण, क्षत्री, किरात र नेवारी समुदायले आ–आफ्नै तरिकाले मनाउने गरेका छन्। धानबाली थन...
नेपालीको औसत आयु बढ्यो, अब साढे ७० वर्ष
काठमाडौं। मानव विकास सूचकांकमा नेपाल १४७ औं स्थानमा आउन सफल भएको छ । नेपाल गत वर्षभन्दा दुई स्थान माथि उक्लन सफल भएको हो । गत वर्ष नेपाल १ सय ४९ औं स्थानमा रहेको थियो भने यसको अघिल्लो वर्ष १ सय ४८ औं स्थानमा रहेको थियो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले मंगलबार सार्वजनिक गरेको विश्व मानव विकास प्र...
बैठक विवादमुक्त बनाउने दाहालको कोसिस
काठमाडौँ — कार्यकारी अध्यक्षको भूमिका पाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी बैठक, निर्णय र पद्धतिमाथि सकेसम्म कम प्रश्न उठुन् भनेर सतर्कता अपनाउन थालेका छन् । विगतमा प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरेका बैठक भन्दा केही फराकिलो प्रक्रिया अपनाएर उनले आफ्नो अध्यक्षतामा बसेका बैठक...
‘छौंडा’ भन्दै वडाध्यक्षमाथि मोसो र जुत्ताको माला
काठमाडौं | वडा कार्यालय सार्न लागेको निहुँमा चितवनमा एक समूहले वडाध्यक्षलाई ‘छौंडा’ भन्दै मोसो दलेर चप्पलको माला लगाएको छ । कुटपिट गरी मानव मलमूत्रसमेत खुवाउने प्रयास भएको छ । इच्छाकामना गाउँपालिका–२का वडाध्यक्ष पञ्चबहादुर चेपाङमाथि अपमानजनक तथा अमानवीय व्यवहार भएको हो । उत्तर कुमार गुरुङ, बिर्खबहादुर गुरुङ र विजय ग...
समाज कल्याण परिषद् खारेज हुँदै
काठमाडौं । सरकारले समाज कल्याण परिषद् खारेज गर्ने भएको छ । खारेजीसँगै सातै प्रदेशमा सामाजिक विकास परिषद् गठन गरिने सरकारको तयारी छ । परिषद् खारेजीसँगै गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आईएनजीओ) को परिचालन तथा अनुगमन प्रदेश सरकारले गर्नेछ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय स्रो...
सागले ल्यायो मुलुकको अर्थतन्त्रमा बहार
काठमाडौं | १३ औं संस्करणको दक्षिण एसियाली खेलकुदले समग्र खेलकुदकर्मीसँगै नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाएको छ । नेपालसहित ७ देश सहभागी रहेको विभिन्न २७ खेलका लागि काठमाडौं, पोखरा र जनकपुरमा हुँदा खेलकुदसँगै पर्यटन र समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो । देश संघीयतामा गएपश्चात पहिलोपटक आयोजना भएक...
जसलाई खुट्टा गुमेको थाहा छैन
काठमाडौँ । सोमबार दिउँसो करिब २ बजेतिर बी एन्ड बी अस्पतालमा पुग्दा बिरामीहरुको निकै चाप थियो । ओपीडी समय चलिरहेको थियो । कोही हात रिपार्टको झोला बोकेर पालो कतिबेला आउला भनेर आँखा डुलाइरहेका थिए भने कोही औषधि किन्ने लाममा थिए । अस्पतालको पहिलो तल्लाको रुम नं १०२ बिरामीका आफन्तहरु रिपोर्टको व्यग्र प्रतिक्षामा थिए । त्...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 26
- Next Page »