भारत सरकारको अनुदानमा बनाइदिएको धर्मशाला होटल संचालनकालागि ठेक्कामा

काठमाडौ : भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ । पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रूपमा सञ्चालन हुँदै छ । नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन । सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर धर्मशाला बनेको हो । तर, धर्मशा...

‘गाउँ आएको सिंहदरबार अध्यक्षकै घर पुग्यो’

बीरेन्द्रनगर : दैलेखको नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा मगरले नौमुले बजारमा रहेको आफ्नो घर गाउँपालिकालाई नै भाडामा लगाएका छन् । कुनै प्रतिस्पर्धा नगराई उनले गाउँपालिकाको केन्द्रमा रहेको आफ्नो घर भाडामा लगाएका हुन् । बुढा मगरले गाउँपालिकाबाट मासिक २० हजारका दरले भाडा बुझ्दै आएका छन् । स्थानीयवासीले ‘सिंहदरबार सीधै...

उपचारको नाममा याैन शाेषण, दुई जना पक्राउ

काठमाडौं : धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपुर्तिको फैसला गरेको छ । निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले धर्ममगुरुसहित उनकी स...

आलम आतंक : प्रहरीनै हिड्न डराउंछ

काठमाडौं : रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ। हाल राजपुर नगरपालिका–२ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत ०६४ को साँझ ६ः१५ मा भएको थियो बम विस्फोट। १२ वर्षपछि बुधबार अपरान्ह फरहदवा गाउँ पुग्दा सन्नाटा थियो। इलाका प्रहरी कार्यालय राजपुरमा प्रहरी खचाखच थि...

स्वच्छता र सुशासन लागू गर्न ओली, प्रचण्ड बीच सहमती

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी र सरकार सञ्चालनमा स्वच्छता र सुशासन लागू गर्न सहमत भएका छन् । सरकारका मन्त्री र कर्मचारी संयन्त्रले सुशासनलाई आत्मसात् गर्न नसक्दा सरकारको कार्य प्रभावकारी बन्न सकेको छैन् । पार्टी र सरकार दुव...

महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको चोटपटकमा बाहिरी मानिसको संलग्नता

काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टी भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिरी मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानका...

चिनियाँ रास्ट्रपति सिको सुरक्षामा खटिएकालाइ डेढ करोड भत्ता मात्रै

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीइ भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत दैनिक ३०० रुपैयाँ भत्ता पाउने भएका छन्। विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विधि शीर्षकअन्तर्गत दैन...

नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो : बिश्व बैंक

काठमाडौ : विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षि...

३८ क्विन्टल सुन तस्करीका अभियुक्त दुबईमा पक्राउ

काठमाडौं : ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्तलाइ संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ गरेको छ। तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहक...

सालिकराम प्रकरण शव र भिडियो ‘फोरेन्सिक’ परीक्षण गर्नेलाई अदालतले बोलायो

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या भनिएको प्रकरणमा बलियो प्रमाण मानेर पेस गरिएको भिडियोको फोरेस्निक र शव परीक्षण रिपोर्टलाई थप बुझ्नुपर्ने आदेश चितवन अदालतले दिएको छ । सोमबार भएको आत्महत्या दुरुत्साहन मुद्दाको आदेशमा ‘भिडियोको फोरेन्सिक परीक्षण र शव परीक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणको रुपमा अदालत...