बल्दैनन् ट्राफिक लाइट

काठमाण्डौ - राजधानीका चोकहरूमा राखिएका ट्राफिक बत्ती नियमित सञ्चालन नहुँदा यहाँको एउटा पुस्ता नै ट्राफिक बत्ती नदेखी हुर्कने सम्भावना देखिएको छ । हाल विद्यालयमा अध्ययनरत विद्यार्थीहरू ट्राफिक बत्तीको निर्देशनअनुसार सवारी साधन चलेको नदेखी नै हुर्कने स्थिति देखिएको हो । थापाथलीकी बासिन्दा अञ्जली गिरी कुपण्डोलको प्रगति...

दाहाल निवासमा छुट्टै बैठक, नेकपाभित्र गुट झाँगिदै

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक चलिररहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भने समानान्तर बैठकको अभ्यास गरिएको छ । सोमबार दिउँसो स्थायी कमिटी बैठक सुुरु हुनुअघि दाहाल निवास खुमलटारमा पूर्वमाओवादी खेमाबाट स्थायी कमिटीमा रहेका नेताहरूलाई बोलाएर बैठक गरिएको थियो । ...

मासुको भाउ बढाउन १५ करोडको जिँउदो चल्ला मारियो, ४५ करोडको अण्डा नष्ट

काठमाण्डौ -  अन्नपूर्ण पोष्ट दैनिकमा मासुको भाउ बढाउन ३० लाख जिउँदो चल्ला नष्ट गरिएको समाचार छ । नेपाली ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ । बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो । तीन चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ । संघले बजार सुधार गर...

१५ महिनामा ३४ सय बालबालिका हराए

काठमाडौं । विगत १५ महिनाको अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि चालू आर्थिक वर्ष २०७६÷७७ को असोज महिनासम्मको १५ महिने अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले देखाएको हो । जसमध्ये १ हजार ४ सय ४० जना मात्रै फेला परेका छन् ...

विदेश गएर बेपत्ता हुने बढे

काठमाण्डौ –वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका घटना धेरै छन । अझ पछिल्लो समयमा युरोप अमेरिकाको सपना देखेर लाखौँ रकम खर्चेर भएका घटना र सङ्ख्या अझै डर लाग्दो छ तर यसको आधिकारिक तथ्याङ्क कुनै पनि सरकारी गैरसरकारी निकायसँग छैन । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का अनुसार उसको सम्पर्कमा आएकामध्ये गएको छ...

म्नैपर्ने १० वटा देशको सूचीमा नेपाल पहिलो स्थानमा

काठमाण्डौ –“बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । “अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन । ” झोले पर्...

विशाल बजारमा १० करोड भ्रष्टाचार

काठमाण्डौ – विशेष अदालतले न्यूरोडस्थित विशाल बजार कम्पनीमा १० करोड रुपैंयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । भाडा र विल विनाको खर्चमा अनियमितता ठहर गर्दै विशेष अदालतले अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्यहरुलाई जरिवाना तथा कैद हुने फैसला गरेको छ । ‘विशाल बजारको पसल तथा कवल खुला प्रतिस्पर्धाबाट भाडामा नदिएको पुष्टि भयो ।...

कुन दल नाफामा, कुन घाटामा ?

काठमाण्डौ – देशमा सुशासन कायम गर्न भन्दै राजनीतिमा होमिएका दलहरू नै आर्थिक हिसाबकिताबमा सबैभन्दा अपारदर्शी छन् । उनीहरूले निर्वाचन आयोगमा चुनावी खर्च र आम्दानीसमेत छलेर हिसाब बुझाउने गरेका छन् । स्थानीय तह, प्रदेश र संघ तीन वटै तहको निर्वाचन भएको ०७४–७५ मा उनीहरूले देखाएको हिसाब अविश्वसनीय छ । निर्वाचन आयोगमा बुझाएक...

सांकेतिक तस्बीर

१० वर्षमा पनि पूरा नहुने भयो तामाकोसी आयोजना

काठमाडौं | माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउन अझै कम्तीमा १५ महिना लाग्ने भएको छ । पटक–पटक अवधि थपेर आगामी असारसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको तामाकोसी उक्त समयमा कुनै हालतमा पूरा नहुने देखिएको छ । ठेकेदार कम्पनीहरू खासगरी टेक्सम्याकोले आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट)मा पेनस्टक पाइप जडान...

२८ दिनमा २ सय ३० को मृत्यु

काठमाडौँ। सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनासहित मंसिरमा मात्रै तीन ठूला दुर्घटना भए । प्रहरीका अनुसार पछिल्लो २८ दिनमा सवारी दुर्घटनामा परेर देशभर २ सय ३० जनाले ज्यान गुमाइसकेका छन् । मंसिर १२ मा अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो । मंसिर १७ मा बाग्लुङको बडीगाड गाउँपालिकामा जिप द...