पाँच वर्षअगाडि मानसिक रुपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गौरीगाउँ तितिमकी २० वर्षीय विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म परिर्वतन गरी अहिले अभियन्ता बनेकी छन् । विमलाको अहिले पाँच महिनाको छोरो छ । बालबिबाह गरेकी उनले विवाह गर्ने उमेर नपुग्दै छोरो जन...
पत्रपत्रिकाबाट
रवि लामिछानेलाई सम्झिँदै सीताराम कट्टेल ‘धुर्मुस’ले यस्तो लेखे
काठमाडौं, ६ भदौ / टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प क्राउ परेपछि कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले आफ्नो प्रकिया दिएका छन । उनले रविको पक्राउको विषयमा पनि आफ्नो धारण सार्वजनिक गर्दै उनले निष्पक्ष छानबिनको माग गरेका छन् । ‘अनुसन्धानका लागि प्रहरीले रवि लामिछाने दाइलाई हि रासतमा लिएको छ । यसले सत्...
आज श्रीकृष्णजन्माष्टमी, भगवान श्रीकृष्णको पूजा–आराधना
काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । ...
फेशबुक मा प्रचण्ड र रेणुलाई जथाभावी लेख्ने युवालाई प्रहरीले समायो
फेसबुकमा अपशब्द प्रयोग गरेर स्टाटस लेखेको अभियोगमा चितवन माडीका एक युवा पक्राउ परेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्ललाई अपशब्द प्रयोग गरी स्टाटस लेख्ने माडीका युवा अर्विन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनले फेसबुकमा रवि लामि...
पापी पुरुष जसले आफ्नो श्रीमती र सानो छोरोलाई घरभित्र थुनेर आगो लगाए
धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए । बलिरहेको आगोको लप्काको बीचबाटै छोरा ब...
बिहानै आयो दुःख खबर : अछाममा जिप दुर्घटना, तीन जनाको ज्यान गयो
अछामको वान्नीगढी जयगढ गाउपालिका वडा नम्वर ५ कालिकामा जिप दुर्घटना हुदा ३ जनाको ज्यान मृत्यु भएको छ । सोही दुर्घटनामा ३ जना घाइते भएको प्रहरीले जनाएको छ। मृत्यू हुनेमा वान्नीगढी जयगढ गाउपालिका ४ का अशोक परियार, सोहि ठाउकै कालु सि आउजी, र बैतडीका लालबहादुर बोहरा रहेका छन् । रामारोशन गाउपालिकावाट जयगढ तर्फ आउदै गरेको स...
स्वीकृत भयो द्रुतमार्गको डीपीआर
काठमाडौँ–तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उक्त दु्रतमार्गको डीपीआर स्वीकृत भएसँगै अब दु्रतमार्ग निर्माणको बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । मुलुकको पहिलो प्राथमिकताप्राप्त तथा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो द्रुतमा...
रवि लामिछानेकी श्रीमती निकिता पौडेल भिडियो कीर्ते गर्नेमाथि उजुरी दिने
पत्रकार शालिकराम पुडासैनीले देहत्याग गर्नुअघि रेकर्ड गराएको भनिएको विवा दास्पद भिडियोबारे टेलिभिजन प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले बुधबार उजुरी दिने भएकी छन । महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन निकित टेकु जाने स्रोतको दावी छ । सो विवादास्पद भिडियोमा रविसहित न्यूज २४ टेलिभिजनका युवराज कँडेल र...
महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ
‘काठमाडौँ महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ । ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए । उनले त्यसरी भाषण गरेको झन्डै पाँच महिना...
भदौ ६ गते सार्वजनिक बिदा
यही भदौ ६ गते शुक्रबारका दिन सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति निकालेर ‘गौरा पर्व’को अवसरमा आगामी शुक्रबार सार्वजनिक विदा दिने घोषणा गरेको हो । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमूदायमा गौरा पर्वका अवसरमा शुभकामना समेत व्यक्त गरेको छ । ...