काठमाडौं- पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट टेलिभिजन प्रस्तोता रवि लामिछाने रि*हा भएसँगै वरिष्ठ पत्रकार किशोर श्रेष्ठले घटना८मा रवि नै मुख्य दोषी ठहरिएको बताएका छन् ।
उनले भने, ‘फरक यति मात्रै हो कि जेलभित्रै बस्ने कि बाहिर बसेर मु८द्दा लड्ने ? जहाँ बसे पनि महिनैपिच्छे तारिख धाएर मु५द्दा त लडिरहनुपर्ने भयो ।’
न्यूज २४ ले अस्मितालाई दो५षी देखाएर आफू चोखिन खोजेकोमा अस्मिता साधारण तारिखमा छुटेको भन्दै पाँच लाख धरौटी तिरेर रवि मुख्य दो८षी ठहरिएको बताएका छन् ।
पत्रकार किशोरले ३ लाख तिरेर धरौटीमा रि५हा भएका पत्रकार युवराज कँडेललाई दोस्रो दो५षी ठहरिएको बताएका छन् ।
पत्रकार श्रेष्ठले रविको मु५द्दा अदालतमा विचाराधीन भएकोले शालिकराम प्रकरणसँग जोडिएका कुनै पनि विषयमा आफ्नो च्यानलबाट केही बोल्न नपाउने बताउँदै जनआस्था र नेपालआजले सार्वजनिक गरेको भिडियो सही सावितभएको समेत बताए ।
उनले आँखामा हत्या५रा देखिएको, शालिकरामलाई कुटेर मारि८एको हल्ला गल५त सावित भएको दा*बी समेत गरेका छन् । त्यतिमात्र नभएर उनले रवि लामिछाने लगायत तीनजनाको सम्पत्ति छानवि८नका लागि प्रहरीले जारी गरेको परिपत्रको विषय समेत कोट्याएका छन् ।
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले आज लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो।
सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।