राम लिम्बु बने दोस्रो ‘द भ्वाइस अफ नेपाल’

काठमाडौं-रियालिटि शो ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजन राम लिम्‍बुले जितेका छन्। काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा लिम्बुले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’ को उपाधि जितेका हुन्। लिम्बु टिम प्रमोदको तर्फबाट थिए। अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद जितेका छन्। यस्तै...

यस्तो बनेर आयो गायक तथा सर्जक केसीको संगितमा रहेको देश भक्ति गीत (भिडियोसहित)

लिलामाया ठटाल काठमाडौं : भारतले नेपाली भुमी मिचिएको भन्दै नेपालीहरुले आवज उठाइरहेको बेलामा गायक तथा सर्जक बिनोद बाबु के सीको संगितमा रहेको कालापानी,लिपुलेकको लिम्पियाधुरा,सुस्ता सिमाको लोकदोहोरी गीत सार्वजनिक भएको छ । यस गीतको शव्द गीतको शब्द सिर्जना अमर लामिछानेले गर्नु भएकोछ भने स्वर गायिका देबि बस्नेत र ग...

‘सँगसँगै’ मा सृष्टि, आश्मा, सौगात र चोपेन्द्र

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा ‘सँगसँगै’ नामक फिल्म निर्माण हुने भएको छ । साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने फिल्मको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुर्हत गरियो ।  फिल्ममा सौगात मल्ल,मुकुन भुसाल, सुष्टि श्रेष्ठ र आश्मा गिरी मुख्य भूमिकामा छन् । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको...

ऋचाले कोसँग गर्दैछिन् बिवाह ?

अभिनेत्री ऋचा शर्माको बिहे अहिले चर्चामा छ । अहिले ‘कमेडी च्याम्पिएन’ नामक रियालिटी शोको निर्णायक समेत रहेकी ऋचाको उक्त कार्यक्रममा पनि विहेको चर्चा हुने गर्दछ ।  ऋचा केही महिना देखि नै विवाहको तयारीमा भएको भएपनि सार्वजनक रुपमा भने यस विषयमा बोलेकी थिईनन् । अन्तत ऋचाले सामाजिक सञ्जालमार्फत बिहेको मिति सार्वजनिक गरेकी ...

संगीतकार गजमेर र गायक थापालाई स्वरसम्राट स्मृति सम्मान

काठमाडौ : संगीतकार रञ्जित गजमेर र गायक जगतमर्दन थापालाई स्वरसम्राट स्मृति सम्मान २०७६ बाट सम्मानित गरिएको छ । स्वरसम्राट नारायण गोपालको २९ औें स्मृति दिवसका अवशरमा नारायण गोपाल संगीत कोषले गजमेर र थापालाई जनही २५ हजार नगद र सम्मानपत्रसहित सम्मानित गरेको हो । थापालाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमा...

यी २१ सुन्दरीमध्ये को बन्ला मिस पूर्वाञ्चल ?

धरान । मिस पूर्वाञ्चलको दसौ संस्करणमा २१ जना अन्तिम प्रतिष्पर्धीको टुंगो लागेको छ ।  पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणको अन्तिम प्रतिस्पर्धीको रुपमा २१ जना पुर्वको बिभिन्न सहरको युवतीहरु छनोट भएका छन् । अनलाइन फर्म , धरान , इटहरी र बिराटनगरको बिभ...

‘दि कर्मा’मा परमिता बोल्ड, बुद्धि तामाङको रोमान्टिक रुप (भिडियो)

काठमाण्डौ। नेपाली चलचित्र 'दि कर्मा’को अफिसियल टीजर रिलीज भएको छ । माघ १७ गते रिलीज हुने यो चलचित्रको टीजरमा नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानाको साथमा नायक करण वर्मा र अभिनेता बुद्दी तामाङ्गलाई देख्न सकिन्छ । चलचित्रमा नायिका राणाको भूमिका बोल्ड रहेको टीजरबाट अनुमान लगाउन सकिन्छ । टीजरमा नायक करण वर...

शैली थिएटरमा ‘भुसको आगो’

गोविन्दबहादुर मल्ल गोठालेले लेख्नुभएको नाटक ‘भुसको आगो’ शैली थिएटर रातोपुलमा मंञ्चन भैरहेको छ । आजभन्दा करिव ६ दशक अघि एक जना शिक्षित नारीले श्रीमानबाट परित्याग गरेको अवस्थामा समेत माइतमा बसेर गरेको संघर्षको कथा हो ‘भुसको आगो’ ! राणाशासनको अन्त्यसँगै प्रजातन्त्रको स्थापनापछि नेपाली नारी वर्गमा पनि आएको चेतनाको उत्कृष...

सिस्नुपानी नेपालको व्यंग्यत्मक देउसी भैलो (भिडियो सहित)

काठमाडौं : सिस्नुपानी नेपालले यस बर्षपनि समसामयिक विषयमा व्यंग्य कस्दै देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका प्रमुख नेताहरूको उपस्थितिमा विगत बर्षझै यस बर्षपनि देउसी भैलो आयोजना गरेको हो । काठमाडौंको प्रज्ञा भवनमा आइतबार साँझ आयोजना गरिएको देउसी भैलो कार्यक्रममा पूर...

देउसी खेलेर स्थापना गरेको साईनो कला केन्द्र लोकप्रिय बन्दै

खोटाङ : सांगीतिक क्षेत्रको दुनियामा साईनो कला केन्द्र खोटाङ जिल्लाकै लोकप्रिय कला सेन्टर बन्दै गएको छ । राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारको जन्मथलो रहेको खोटाङमा नवप्रतिभालाई प्रबद्र्धन गर्ने उदेश्यले स्थापना भएको केन्द्रको सक्रियताले पछिल्लो समय लोकप्रिय भएको हो । देउसी भैलो मार्फत संकलन भएको रकम मार्फत २०...