बन्दिपुर घुम्ने कि फेवाताल ? समुन्द्रमा डुब्ने कि अन्तरिक्षमा रम्ने ? चिहानमा पसेर मुटु कमाउने कि पहाड र झरनासँग हो रमाउने ? यो सबै कुराको अनुभव अब एकै ठाउँमा गर्न पाउने । एकचोटी जानै पर्ने ठाउँ वान डे थ्री डी रेष्टुरेन्ट । थ्री डि भित्तेकलासँगै रेष्टुरेन्ट व्यवसायको कुरा । बाहिरी मोहोडामै परम्परागत घर र साना गल्ली ...
मनोरञ्जन
आशा भोसलेलाई लाइभ सुन्न १० हजारको टिकट
काठमाडौं । चर्चित भारतीय गायिका आशा भोसलेले १२ पुसमा काठमाडौंमा सांगीतिक प्रस्तुती दिँदैछिन् । साधना कलाकेन्द्रले आयोजना गर्ने ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’ कार्यक्रममा भोसलेले वरिष्ठ संगीतकार तथा सर्जक रञ्जित गजमेरको संगीतमा १२ पुसमा केही सांगीतिक प्रस्तुति दिनेछिन् । कार्यक्रमका लागि गायिका भोसले ...
आमा बनिन् नायिका विनिता बराल
नायिका विनिता बराल आमा बनेकी छिन् । अमेरिकामा रहेकी विनिताले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमाफर्त उनी आफैले यो कुराको जानकारी दिएकी हुन् ।विनिताले छोरीको नाम ‘काया’ राखिएको समेत सामाजिक संजालमा उल्लेख गरेकी छिन् । आमा र छोरीको स्वास्थ्य राम्रो रहेको वुझिएको छ । नायिका विनिता पौडेल केही बर्ष अगाडि अध्ययनका ल...
हाम्राे सम्बन्धमा कुनै चिसो आएको छैन, हामी सँगै छौँ : रामकृष्ण ढकाल
गायक रामकृष्ण ढकालले फेसबुकमा स्टेटस लेखेर पूर्व श्रीमतीको बारेमा नराम्रो नभन्न अनुरोध गरेका छन् । गायक रामकृष्ण ढकाल र निलम शाहको बुधबार काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध बिच्छेद भएको थियो। सम्बन्ध बिच्छेदपछि ढकालले आफ्नी पूर्व श्रीमति निलमलाई चरित्र हत्या हुने गरी नकारात्मक चित्रण गरिएको बताएका छन् । उनले फेसबुक पेज...
दीपिकालाई स्क्रिप्ट चोरेको आरोप
भारतीय अभिनेत्री दीपिका पादुकोणको फिल्म 'छपाक'लाई स्क्रिप्ट चोरीको आरोप लागेको छ। बलिउड अभिनेत्री दीपिकाको निर्माणमा आगामी साता रिलिज हुन लागेको उक्त फिल्मको स्क्रिप्ट भारतीय लेखक राकेश भारतीले चोरीभएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका थिए। उनले फिल्ममा ‘लेखकको रुपमा आफूलाई क्रेडिट दिन पनि अदालतमा अपिल गरेका छन्। ...
यी सुन्दरी बनिन्, मिस पूर्वाञ्चल
इटहरी । १०औं संस्करणको मिस पूर्वाञ्चलको उपाधि पथरी शनिश्चरे, मोरङकी रिजु भट्टराईले प्राप्त गरेकी छन् । शनिबार अबेर रात धरानमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधि हासिल गरेकी हुन् । उपाधिसँगै रिजुले २ लाख रुपैयाँ र हङकङ भ्रमणका लागि टिकट प्राप्त गरेकी छन् । सो कार्यक्रममा मिस प...
अमिताभ बच्चन बिरामी
एजेन्सी- बलिउडका महानायक अमिताभ बच्चन बिरामी परेका छन्। अचानक ज्वरो आएपछि आफू राष्ट्रिय फिल्म पुरस्कार समारोहमा पनि सहभागी हुन नसक्ने उनले बताएका छन्। अमिताभ बच्चनले ट्विटरमा लेखेका छन्, 'मलाई ज्वरो आएको छ, त्यसैले म राष्ट्रिय फिल्म पुरस्कार समारोहमा सहभागी हुन सक्दिनँ।' नयाँदिल्लीमा आज सोमबार हुन लागेको यो समारोहम...
अब लोकदोहोरी गीतमा सेन्सर
काडमाण्डौं-‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’को सातौ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका रमेश वीजीले आइतबार लोक दोहोरी प्रतिष्ठानकै भवनमा आयोजित एक कार्यक्रममा निवर्तमान अध्यक्ष वद्री पंगेनीबाट प्रतिष्ठानको हिसाव बुझेका छन् । सोही कार्यक्रममा बोल्दै अध्यक्ष वीजीले अब लोक तथा दोहोरी गीतमा सेन्सरको सुरुवात ग...
राष्ट्रिय बाल नाटक महोत्सवका लागि आवेदन खुला
काठमाडौं । एघारौं राष्ट्रिय बाल नाटक महोत्सव माघको तेस्रो साता हुने भएको छ । रुसी साँस्कृतिक केन्द्रसँगको सहकार्यमा शैली थिएटरले हरेक वर्ष आयोजना गर्दै आइरहेको यो महोत्सवमा सहभागिताका लागि शैली थिएटरले आवेदन खुला गरेको छ ।बालबालिकालाई रङ्गमञ्च, कला र साहित्यतर्फ काम गर्न प्रोत्साहन र अवसर दिने हेतुले आयोजना गरिने सो मह...
मण्डलामा ‘झोला हराएको मान्छे’
काठमाण्डौं ः भोजपुरबाट एक युवक वैदेशिक रोजगारीमा जान काठमाडौं आउँछन् । विकट गाउँमा जन्मे/हुर्केका उनका लागि सहर बिरानो थियो । काठमाडौं उत्रिनासाथ उनको झोला हराउँछ । राहदानी, कपडालगायत सामान त्यही झोलामा थिए । त्यही नै हराएपछि उनको अर्को कथा काठमाडौंबाटै सुरु हुन्छ । किनकि, उनको त्यतिन्जेलको जीवनकथा हराएको झोलासँगै न...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 12
- Next Page »









