काठमाडौं: विशेष अदालतमा अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको कामकारवाही मात्रै गर्नेछ । अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु निकै सीमित संख्यामा छन् । आ...
सुशासन
पूर्वप्रधानन्यायाधीशर र नेपाल बारका सम्पति छानविन गर्न उजुरी
काठमाडौं : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ । न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता...
उम्लिङ घटनाकाे कारण व्यक्तिगत रिसीबी, यसरी भएकाे थियाे घटना
काठमाडाैं : संखुवासभाको मादी-१ उम्लिङकाे घटना व्यक्तिगत रिसीबीका कारण भएकाे पाइएकाे छ । एकै परिवारका ६ जनाकाे हत्या घटनामा सम्लग्न भएकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ । घटनामा सङ्लग्न भएकाे आराेपमा मृतक तेजबहादुर कार्कीकाे नाताले भतिज पर्ने २६ वर्षीय लाेक बहादुर कार्कीलाई प्रक्राउ गरी अनुशन्धान गघी ब...
भरुवाबन्दुक सहित तीन जना पक्राउ
खोटाङ : बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा सदस्य लगायत तीन जनालाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । दिक्तेल रुपाकोट मझूवागढी नगरपालिका –१० पाथेकाका वडा सदस्यत था सरस्वती माध्यमिक बिद्यालय पाथेकाको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पर्शुराम बानियाँ लगायतलाई प्रहरीले पक्राउ गरेको हो । अबैध भरुवा बन्...
पाँच वर्ष बित्यो तर सोलु करिडोरको काम सकिएन, छैटौँ पटक म्याद थपको तयारी
सोलुखुम्बु : निर्माणाधिन सोलु करिडोर १३२ केभी प्रशारण लाइन आयोजनाकोे काम पाँच वर्षमा पुरा हुन सकेन । आयोजनाको ढिलासुस्ती तथा स्थानीय संगको समन्वय एवम् सहमतीमा तदारुकता नहुँदा आयोजनाको काम अझै बाँकी रहेको हो । अहिले उक्त आयोजनाले छैटाँै पटक म्याद थपका लागि फायल अगाडी बढाएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिना भित्...
जोखिम बढेपछि सर्वोच्च अदालतको सेवा आजदेखि कटौती
काठमाडौं : सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गरेको छ । प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकको निर्णयअनुसार वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने गरी बाँकी सेवा कटौती गरिएको सर्वोच्चले जनाएको छ । आजदेखि बैशाख मसान्तसम्म बन्दी प्रत...
नवनियुक्त दुई न्यायाधीशले लिए शपथ
काठमाडौं : सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनियताको शपथ लिनुभएको छ । बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानूनप...
संसद विघटन मुद्दा: संवैधानिक इजलासलाई एमिकस क्युरीले आज पनि राय दिँदै
काठमाडौं: अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । पहिलो दिन बद्रीबहादुर कार्कीले र दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गर्नुभएको थियो खरेल र मैनालीको राय बाझिएको छ । खरेलले संविधानमा संसद ...
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आजदेखि सरकारका तर्फबाट बहस हुने
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आजदेखि सरकारका तर्फबाट बहस हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा आजदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । सबै निवेदकको बहस सकिएकाले आजदेखि सरकारी पक्षले बहस गर्न ...
चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर
काठमाडौं : प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । बुधबार सर्वाेच्च अदालत खुलेसँगै अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले आज छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन् । उनीहरूले निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्...
- 1
- 2
- 3
- …
- 10
- Next Page »