काठमाडौं : व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योति पक्राउ परेका छन् । ठगी आरोपमा उनलाई महानगरीय प्रहरी परिसर टेकुको टोलिले बिहिबार पक्राउ गरेको हो । प्रहरीको फराहर सुचीमा रहेका ज्योती भारतको नयाँ दिल्लीबाट काठमान्डौ ओर्लिएलग्तै त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । शाही शासनका बेला अर्थराज्यमन्त्री समे...
सुशासन
भरुवा बन्दुकको छर्रा लाग्दा युवकको ज्यान गयो
ओखलढुंगा : भरुवा बन्दुकको छर्रा लागेर बादर धपाउन गएका एक युवकको मृत्यु भएको छ । बादर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागेर मोलुङ गाउँपालिका ३ का १७ वर्षीय लालमान तामाङको ज्यान गएको ओखलढुगां प्रहरीले जनाएको छ । बन्दुकको छर्राले लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा सिन्धुलीको खुर्क...
महरा पुर्पक्षका लागि थुनामा, इजालसमा पुगेकी रोशनी बोल्न पाईनन्
काठमाडौं : जवरजस्तीकरणी अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । आईतबार र सोमबारको बहसपछि महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा पठाउँने आदेश दिएको जिल्ला अदालत काठमाडौंका ...
मुगामाया घटनाको अनुशन्धान फितलो भएको एकता समाजको दावी, तालाबन्दिको चेतावनी
सोलुखुम्बु : आफ्नै घरमा मृत भेटिएकी मुगामाया विश्वकर्माको घटना प्रति सोलुखुम्बु विश्वकर्मा एकता समाजले प्रहरी प्रशासनको ध्यानकर्षण गराएको छ । आईतबार पत्रकार सम्मेलन गर्दै समाजले घटना घटेको ५६ दिन बितिसकेपनि प्रहरी प्रशासनले दोषि पत्ता लगाउन नसकेको भन्दै अनुशन्धानको दायरा फराकीलो बनाउँन माग गरेको छ । सोलुदुधकुण्ड नगरपाल...
चन्दा उठाउँदै हिड्ने एक युवक सोलुखुम्बुमा पक्राउ
सोलुखुम्बु : सोताङ गाउँपालिका १ पावै बाट एक युवक चन्दा उठाउँदै गरेको अवस्थामा पक्राउ परेका छन् । जिल्लाको विभिन्न ठाउँमा चन्दा उठाउँदै हिडेको आरोपमा ती युवकलार्ई प्रहरीले प्रक्राउ गरेको हो । सादा पोसाकमा खटिएको सोलुखुम्बु प्रहरीले उनलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपर...
जबरजस्ती करणी अभियोगमा पक्राउ परेका महराविरुद्ध साढे ७ वर्षको कैद सजाय माग
काठमाडौँ : निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्व जबर्जस्ती करणी उद्योग अन्तर्गत अभियोगपत्र दायर भएको छ । सरकारी वकिल कार्यालय काठमाडौँले महरालाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गरेर मुद्दा दायर गरेको हो । महराले संसद सचिवालयकी एक कर्मचारीलाई करणीको उद्योग गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरि...
भारतमा तीन नेपालीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
बैतडी : भारतमा तीन जना नेपाली कामदारको हत्यामा संलग्न रहेको आशंकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ८ गते भारतको पिथौरागढमा नेपाली मजदुरको हत्यामा संलग्न रहेको आशंकामा बैतडीको पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरालाई भारतिय प्रहरीले पक्राउ गरेको हो । उनलाई भारतकै मुन्सीयार...
किनमेलका लागि भारत पुगेकी नेपाली युवतीलाई कुटपिट
धनगढी : सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा बनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले आज दुर्व्यवहार गर्दै कुटपिट गरेका छन् । गौरीफन्टा बनगाउँस्थित ‘नेशनल फैन्सी स्टोर’का सञ्चालकले देवी विष्टलाई कुटपिट गरेका हुन् । “पसलमा विष्टले किनमेल गरिरहेकी थिइन्,” प्रत्यक्षदर्शी पुष्पराज पाण्डेले भने,...
धारिलो हतियार प्रयोग गरि महिलाको हत्या
षडानन्द : भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउ...
चोरीमा संलग्न युवक तीन बर्ष पछि पक्राउ ।
सोलुखुम्बु : चोरीमा संलग्न एक युवकलाई तीन बर्षपछि सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । सोलुदुधकुण्ड नगरपालीका १ टाक्सिन्दुका रोशन तामाङलाई प्रहरीले पक्राउ परेको हो । २०७३ साल असार २७ गते खुम्बु पासाङ ल्हामु गाउँपालिकामा भएको चोरी मुद्धामा सलग्न रोशन तामाङलाई गाउँमै लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरि बुधबार...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- 10
- Next Page »