गुठी संस्थानका तत्कालीन जनकपुर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते मोही बनाएर रकम भुक्तान गर्ने गुठी संस्थान कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेसहित ६ जनाविरुद्ध भ्र्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले पाण्डे र राजबाबुसहित गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार आचार्य, तत...

उखु किसान र सरकारबीच भयो यस्तो सहमति

काठमाडौं :  केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरीरहेका उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सम्झौतामा यही माघ सात गते भित्र उखु किसानले पाउनु पर्ने सम्पूर्ण भुक्तानी पाउने व्यबस्था मिलाउने, किसानलाई उखुको उत्पादकत्व बढाउन सरकारले सहयोग गर्ने लगायतका विषय समेएिको छ । सहमति अनुस...

मानव अधिकार कार्ययोजना : योजना राम्रो कार्यान्वयन फितलो

काठमाडौं : मानिस भएर जन्मेपछि स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । मानिस जन्मेपछि न्यूनतम मानवीय मर्यादा सहित हुर्कन, बाँच्न र जीवनयापन गर्नको लागि आवश्यक अधिकारहरु नै मानव अधिकार हुन् । जुन अधिकार धनी, गरीब, ठूला, साना, काला, गोरा, महिला, पुरुष, बालक, बृद्ध सबैलाई उत्तिकै आवश्यक पर्छ । यिनै अधिकारको रक...

बिचौलियाको घेराबन्दीमाकम्पनी रजिस्ट्रार कार्यालय

काठमाडौं : कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो । सेवाग्राहीको चाप थियो । विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन । अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम जाँच गरिरहेका कर्मचारी घाम ताप्न निस्किए । सेवाग्राहीसँग कुर्नुको विकल्प भएन । नयाँ कम्पनी दर्ता तथा अद्यावधि...

अब डेरा सर्दा र छोड्दा प्रहरीलाई जानकारी गराउनुपर्ने

काठमाडौं : काठमाडौं उपत्यकामा घरधनीले डेरामा बस्नेको विवरण प्रहरीलाई बुझाउनुपर्ने भएको छ। सुरक्षाको दृष्टिकोणले प्रहरीले यस्तो नियम कार्यान्वयन गर्न लागेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। चिनियाँहरू काठमाडौंमा ठूला घरहरू भाडामा लिएर विभिन्न आपराधिक गतिविधिमा सं...

चिनियाँ नागरिक पक्राउ प्रकरण : देश निकाला गर्ने तयारी

काठमाडौं : नेपाल बसेर चीनमा इन्टरनेटमार्फत अवैध गतिविधि गरिरहेको आशंकामा पक्राउ परेका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले विशेष निर्णय गरेर भिसा दुरुपयोगको कसुरमा देश निकाला गर्ने तयारी गरेको छ । प्रहरीले उनीहरूमाथि लगाएको अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सकेर अध्यागमन विभागमार्फत पक्राउ परेका सबैलाई भिसा दुरु...

कर्णालीमा भोकमरी जापानले अनुदानमा दिएको चामल राजधानीमै कुहियो

काठमाडौं : कर्णालीलगायत दुर्गम जिल्लाका बासिन्दा बर्सेनि चामलको अभाव झेलिरहेका छन् । तर, विदेशबाट अनुदानमा आएको चामलसमेत सरकारी गोदाममा वर्षौँ थन्किएर सडेको छ । संसदीय समितिको अनुगमनका क्रममा थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा पाँच वर्षअघि जापान सरकारले दिएको चार सय ८५ क्विन्टल चामल कुहिएक...

मानवअधिकार हननका दोषी कारबाहीमा उदासीनता, यस्तो छ अवस्था

काठमाडौं - राष्ट्रिय मानवअधिकार आयोगले दोषी ठहर गरेकाहरूलाई कारबाही गर्न सरकारले चासो देखाएको छैन । दोषीउपर दण्ड सजाय र कारबाही गर्नुको साटो सरकारी निकायले संरक्षण र प्रोत्साहन दिँदै आएको पाइएको छ । केही समयअघि नेपाल प्रहरीको अपरेसनमा मारिएका विप्लव समूहका नेता कुमार पौडेलको हत्याको विषयमा आयोगले छानबिन गरेको थियो ।...

स्थायी सरकार हाँक्ने कानुन नै छैन

काठमाडौं - मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवा ऐन हालसम्म बन्न सकेको छैन। प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासनको छाता कानुनको रूपमा रहेको सो कानुन बन्न नसक्दा केन्द्र, प्रदेश र स्थानीय तहका सम्पूर्ण कर्मचारीलाई ‘ड्राइभ’ गर्ने नयाँ पद्धतिसमेत बन्न सकेको छैन। सरकारले ३२० दिन...

कस्तो बन्दैछ, सामाजिक संस्था विद्ययक ?

सामाजिक संस्थाको स्थापना, दर्ता तथा सञ्चालनसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकका कारण अहिले नागरिक समाज आन्दोलित छ । विद्ययकको मस्यौदा माथि नियमित छलफल र अन्य पैरवी पनि भईरहेको छ । यस अघिका गुठी विद्ययक, मिडिया काउन्सिल विद्ययक विवादमा आएपछि सामाजिक संस्था सम्बन्धि बन्न लागेको विद्ययकको पछिल्लो मस्यौदा द...