काठमाडौं। सरकारले नागरिकको मानव अधिकारप्रति राज्यको दायित्व कार्यान्वयन भए/नभएको अध्ययनका लागि चार तहको संयन्त्र बनाउने प्रस्ताव गरेको छ। मानवअधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदा तयार पार्दै सरकारले चार तहको अनुगमन संयन्त्र प्रस्ताव गरेको हो। कार्ययोजनाको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् का...
सुशासन
विशाल बजारमा १० करोड भ्रष्टाचार
काठमाण्डौ – विशेष अदालतले न्यूरोडस्थित विशाल बजार कम्पनीमा १० करोड रुपैंयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । भाडा र विल विनाको खर्चमा अनियमितता ठहर गर्दै विशेष अदालतले अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्यहरुलाई जरिवाना तथा कैद हुने फैसला गरेको छ । ‘विशाल बजारको पसल तथा कवल खुला प्रतिस्पर्धाबाट भाडामा नदिएको पुष्टि भयो ।...
तरकारीको भाउ आकाशियो, किन्नै छाडे ग्राहकले
काठमाडौं । राजधानीमा तरकारीको भाउ २ सय प्रतिशत सम्मले बढेको छ । अत्यधिक मुल्य वृद्धि भएपछि साना तरकारी बजार अहिले सुस्ताएका छन् भने ग्राहक पनि तातलिँदै गएका छन् । खाजा पसलमा भने मानिसको भीड बढेको छ। तरकारीको भाउ अत्यधिक हुन थालेपछि बिक्री घट्दै गएको छ। ‘साह्रै महँगो छ, ल्याएर पनि के गर्नु, बिक्री हुँदैन,’ एक तरकारी व्य...
चेतनाको कमीका कारण उपभोक्ताहरु ठगिएः लेखराज भट्ट
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमीका कारण उपभोक्ताहरु ठगिने गरेको बताएका छन् । बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् । उपभोक्ताहरुले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको मिति, म्या...
सर्लाहीमा ५० हजार घुससहित सई पक्राउ
काठमाडौं । सर्लाहीको त्रिभुवन नगर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी नायब निरीक्षक राजेशकुमार सिंहलाई कार्यालयबाटै र प्...
ट्याक्सी सिन्डिकेट: सस्तोमा चलाउँछु भन्नेले समेत पाउँदैनन्
काठमाडौं । २०२९– एयरपोर्टमा हरियो प्लेटका ट्याक्सी दर्ता २०४८– कालो प्लेट नम्बरको ट्याक्सी दर्ता गर्ने निर्णय २०५७– ट्याक्सी संख्या ७ हजार ५ सय २०७२– ३३ सय ५० नयाँ ट्याक्सी दर्ता खुला २०७३ – १५ सय ट्याक्सी भूकम्पपीडितका लागि खुला सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेको घोषणा गरे पनि ट्याक्स...
फेवातालको पानीमुनिको जग्गा पनि व्यक्तिको नाममा
काठमाडौँ | सरकारी सम्पत्ति व्यक्तिका नाममा सारिएको अर्को भद्दा उदाहरण हो पोखराको फेवाताल अतिक्रमण। वि.सं. ०१४ को सर्भेअनुसार २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवातालमा अहिले नौ हजार नौ सय ५५ रोपनी जग्गा मात्रै छ। नौ हजार नौ सय ३५ रोपनी जग्गा अभिलेखबाटै गायव भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा किरण पोखरेल र गोव...
घुस खाएको आरोप लागेका दोलखाका सिडिओ हटाइए
काठमाडौँ — घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ । उनलाई गृह मन्त्रालय तानिएको छ । मुद्दा छिन्ने क्रममा सिडिओ रिजालले पटक–पटक घुस लिएको भन्दै पीडितले बिहीबार पत्रकार सम्मेलन गरेका थिए । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले रिजाललाई दोलखाको प्रजिअबाट ...
लाखौ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा, सम्पुर्ण प्रमाण सहित हेर्नुहोस् कस्ले कति निजिकरण गरे ?
भोजराज कार्की - सोलुखुम्बु : जिल्लाको विभिन्न महत्वपुर्ण क्षेत्रमा रहेको लाखौ रोपनी सरकारी जग्गा निजिकरण गरिएको छ । करौडौ मुल्य पर्ने सरकारी नामको जग्गा व्यक्तिको नाममा दर्ता गर्न नेपाली काग्रेसका जिल्ला स्तरका नेता तथा समाजका प्रतिष्ठीत व्यक्तिनै लागि परेको तथ्य बाहिरएको छ । विभिन्न क्षेत्रका सार्वजानिक जग्गा निजि...
सरकारी छाप र दस्तखत कीर्ते गर्ने युवक दुईबर्ष पछि पक्राउ
भद्रपुर : सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा दुई वर्षअघि अदालतद्वारा एक वर्ष कैद र रु पचास हजार जरिवाना तोकिएका झापा हल्दिबारी गाउँपालिका–२ का २४ वर्षीय नवीन आचार्य बिहीबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार फरार अभियुक्त आचार्यलाई पक्राउ गरी फैसला कार्यान्...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 10
- Next Page »