जनकपुरधाम : विजय रामको मृत्यू भएको प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका इन्सपेक्टरसहित तीन प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन सिंह र हवल्दारद्वय हिरोज मियाँ धुनिया र मत्रुकुमार सिंह निलम्बनमा परेका हुन् । इन्सपेक्टर सिंहलाई प्रहरी प्रधान कार्यालय र हवल्दारद्वयलाई प्रदेश प्रहरी कार्यालयले ...
सुशासन
मदिरा पिएर प्रहरी कुटेका आरोपीतहरु राजनितिक दबाबमा छुटे
सोलुखुम्बु : प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन् । गत आइतबार सोलु दूधकुण्ड नगरपालिका-११ रमितेमा ड्युटीमा रहेका प्रहरी टोलीमाथि जाँडरक्सी खाएर हातपात गरेको आरोपमा पक्राउ परेकालाई बिहीबार जनही ५/५ हजार धरौटीमा छाडिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरु...
ज्यान मार्ने उद्योगमा संलग्न प्रतिबादी २४ बर्ष पछि पक्राउ
सोलुखुम्बु : खोटाङबाट ज्यान मार्ने उद्योगमा संलग्न फरार प्रतिबादी करिब २४ वर्षपछि पक्राउ परेका छन् । २०५३ साल भदौ १२ गते साविकको दिप्सुङ र राखाबांदेलको सिमाना (हाल केपीलासगढी गाउँपालिका वडा नम्बर ६ दिप्सुङ र ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल) मा पर्ने बाहाने भन्ने ठाउँमा भएको ज्यान मार्ने उद्योगको घट्नामा संलग्न दिप्सु...
सोलुदुधकुण्ड नगरपालिका उपमेयर र प्रबक्ता बीच हात हालाहाल
सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका उपमेयर कल्पना राई र प्रबक्ता सारदा माया तामाङ बीच कार्यपालिका बैठकमै हात हालाहाल भएको छ । आज (मंगलबार) नगर कार्यपालिका बैठक चलिरहेको बेला नगर प्रबक्ता सारदा माया तामाङले गालीगलौज संगै एक्कासी आफुमाथि हातपात गरेको उपमेयर कल्पना राईको आरोप छ । कार्यपालिकाको बैठकमा एजेन्डा प्रस्तुत ग...
जातीय विभेदको आरोपमा तिङ्लाकी एक महिला पक्राउ
सोलुखुम्बु : जिल्लामै पहिलोपटक जातीय विभेद गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका मिनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा स्थानीय संगिता राईलाई पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जिल्ला अदालत सोलुखुम्बुको आदेश अनुसार बुधबार राईलाई पक्राउ गरि अनुशन्धान अगाडी बढाएक...
चोरी सिकारीमा संलग्न भएको आशंकामा ९ जना पक्राउ
सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चोरी सिकारीमा संलग्न भएको आशंकामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बैशाख १५ गते सगरमाथा राट्रिष्य निकुञ्ज क्षेत्रमा ६ ओटा कस्तुरी मृग पासोमा परि मरेको अवस्थामा फेला परेको थियो । सोही विषयमा आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय नाम्चेले उनीहरुलाई नियन्त्र...
कुहिएको दाल वितरण गर्ने मेयर सहित वडा अध्यक्ष पक्राउ
बारा : कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । राहतको नाममा कुहिएको दाल बिक्रीवितरण गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी ना...
विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको महिलाको शब भेटियो ।
भक्तपुर : मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सुर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको शब भेटिएको छ । विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनस...
एक वर्षभन्दा कम कैद तोकिएका १६९ कैदी कारागार मुक्त
काठमाडौं : कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वाेच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् । सर्वाेच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो । अरु कैदीबन्दी नियमित रुपमा कैद भुक्तानीपछि छुट्ने भए पनि यी १६९ जना भने अदालतको आदेशानुस...
पुर्वसञ्चारमन्त्री बास्कोटाको घरमा बम बिस्फोट ।
भक्तपुर : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर बम विस्फोट भएको छ । मध्यपुर ठिमी नगरपालिका १ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान पौने ८ बजे विस्फोट भएको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षत...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 10
- Next Page »