नेपालमा अहिलेसम्मकै एकै दिन १० हजार बढि संक्रमित

काठमाडौं :पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो। यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हज...

अफगानिस्तानमा गएको भूकम्पमा परी २६ जनाको ज्यान गयो

एजेन्सी :अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ । भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने पश्चिमी प्रान्त बडघिसमा ५ दशमलव ६ रेक्टर हो । भूकम्पका कारण कयौँ घर भत्किएका छन् । ज्यान गुमा...

मन्त्री झाँक्रीले १०० दिनभित्र के(के काम गरिन् ? यस्तो छ प्रगति विवरण

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकोले जिम्मेवारी सम्हालेको १०० दिन पुरा भएको छ । १०० दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गर्नु भएको छ । मन्त्री झाँक्रीले नीतिगत सुधारको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ । सोमवार मन्त्री झाँक्रीले पदबह...

कोभिडविरुद्धको बुस्टर खोप लगाउन सुरु, कुन कुन ठाउँमा लगाइन्छ ?

काठमाडौं : कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो । काठमाडौंका विभिन्न स्थानमा भएका खोप केन्द्रहरुम...

साताको दोस्रो दिन नेप्से परिसूचक २०.६४ अंकले वृद्धि

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिनको (सोमबार) कारोबारमा वृद्धि भएको छ । आज भएको कारोबारको सुरुवातमा ओरालो लागेको नेप्से बजारमा शेयर खरिदकर्ता हाबी हुँदा दिनभरीको तिव्र उतारचढावका बीच परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स पनि ३.७० अंकले बढेको छ । यस्तै...

तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागेको छ : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ । २४ औँ भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागिरहेको बताउनु भएको हो । उहाँ...

पर्यटनमन्त्री आले भने , पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताउनु भएको छ । आईतबार बतास समूहले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको अनुगमनपछि मन्त्री ओलेले यस्तो बताउनु भएको हो । मन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाल...

पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड

काठमाडौं : पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको छ । सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको हो । पोखरामा विभिन्न केन्द्रहरुमार्फत् खोप अभियान सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिका वडा नं. ५ स्थित खोप केन्द्रका प्रमुख आशिष सुव...

पछिल्लो एक सातामा नेप्से परिसूचक १६५.२८ अंकले बढ्यो

काठमाडौं : पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको छ । गत साताको विहिबार अन्तिम कारोबारको दिन परिसूचक ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेर रोकिएको थियो ।यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार उकालो लाग्दा एक दिने भने गिरावट आएको छ । यो साताको पाँच दिनको...

सोलुखुम्बुमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार ३ जनाको एण्टीजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सोलु दुधकुण्ड नगरपालिका भित्रका रहेका छन । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या...