अमेरिकी राष्ट्रपति बाइडेनको रुसलाई कडा चेतावनी

एजेन्सी: अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनमा प्रवेश गर्ने तयारी गरेपनि युद्ध भने नचाहने दाबी गरेका छन् । उनले युक्रेनमा आक्रमण गरे रुसले ‘गम्भीर र महँगो मूल्य’ चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् । ह्वाइट हाउसले रुसी फौजले हमला गरेको खण्डमा पश्चिम जगतले तत्कालै खतरनाक प्रतिक्रिया ज...

पश्चिमी वायुको प्रभाव कायमै, देशभर बदली, केहि स्थानमा हिमपात

काठमाडौं :पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारसम्म मौसम सफा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षा-हिमपात भइरहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा आज पनि सिमसिम पानी परिरहेको छ । यस्तै, राति पनि देशका एक...

आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

काठमाडौं कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ। गृह मन्त्रालयले आजदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको हो। यस्तै, सार्वजनिक स्थानहरु ९कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि० प्रवेश ...

काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोर बिजोर लागू हुने

काठमाडौं;कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा शुक्रबार राती १२ बजेदेखि जोरविजोर प्रणाली लागु हुने भएको छ । संक्रमण रोकथाम गर्ने उदेश्यले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले भोलि ९शुक्रबार० राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने...

सोलुखुम्बु प्रहरीको अगुवाईमा ‘तपाईको मास्क खै’ अभियान

सोलुखुम्बु : कोरोनाको संक्रमण बढ्दैगएपछि हिमाली जिल्ला सोलुखुम्बुमा ‘तपाईको मास्क खै’ अभियान पुन: सञ्चालन गरिएको छ । बिना मास्क हिड्नेक्रम संगै कोरोनाका संक्रमितको संख्या समेत बढ्न थालेपछि उक्त अभियानलाई पुन: सञ्चालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अगुवाईमा सदरमुकाम सल्लेरी सहित ग्रामिण क्षेत्रका विभ...

कोरोना बढेपछि भारतले अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगायो

काठमाडौं :कोरोना संक्रमण तीब्र बढेपछि भारतले अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडानमा रोक लगाएको छ । भारतको नागरिक उड्ड्ययन महानिर्देशनालय ९डीजीसीए० ले आगामी फेब्रुअरी २८ सम्मका लागि अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक  लगाउने निर्णय गरेको हो । यता कार्गो उडान र डीजीसीएबाट अनुमति लिएका उडान भने जारी रहने भारतीय सञ्च...

बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न सिफारिस

काठमान्डौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययनरत एमबीबीएस विद्यार्थीबाट बढी शुल्कलिने मेडिकल कलेजमाथि कारबाही गर्न गृहमन्त्रालाई सिफारिस गरेको बताउनुभएको छ । संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर चिकित्साशिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्कलिने मेडिकल कलेजका सञ्च...

सोलुखुम्बुमा १४ र ओखलढुंगामा ९ जनामा कोरोना पुष्टि

सोलुखुम्बु : जिल्लामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २ दिनमा २८ जनाको एण्टीजेन परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सोलु दुधकुण्ड नगरपालिका भित्रका ९ जना र सोताङ गाउँपालिकाका ५ जना रहेका छन । योसँगै जिल्लामा कोरोना संक्...

प्रधानमन्त्री देउवासंग प्रचण्ड र माधवको भेटवार्ता

काठमाडौं ; प्रधानमन्त्री देउवासंग नेकपा एकीकृतका अध्यक्ष माधव कुमार नेपाल र नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्नु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।बिहीबार अपरान्ह ४ बजे सत्...

प्रदेश १ मा १०६० जनामा संक्रमण

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, धनकुटाम...