काठमाडौं :कोरोना संक्रमण तीब्र बढेपछि भारतले अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडानमा रोक लगाएको छ । भारतको नागरिक उड्ड्ययन महानिर्देशनालय ९डीजीसीए० ले आगामी फेब्रुअरी २८ सम्मका लागि अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको हो ।
यता कार्गो उडान र डीजीसीएबाट अनुमति लिएका उडान भने जारी रहने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।







