संसदीय सुनुवाईसम्बन्धि पुस्तिका प्रकाशित गर्ने

काठमाडौं : संसदीय सुनुवाई समितिले संसदीय सुनुवाईसम्बन्धि पुस्तिका नै प्रकाशित गर्ने भएको छ । समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धि व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई सम्बन्धि विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको हो ।...

शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि

काठमाडौं : साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९ अंकले वृद्धि भएर २ हजार ७६९.९३ बिन्दूमा पुगेको छ । आज से...

अस्पतालमा आईसीयू र भेन्टिलेटर प्रयोग गर्ने बिरामीको सङ्ख्या ५ गुणा कम

काठमाडौ : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले कोरोनाको तेस्रो लहर ओमिक्रोनबाट सङ्क्रमण ह्वात्तै बढे पनि गम्भीर अवस्थाका बिरामी कम रहेको बताउनु भयो । उहाँले कोरोना संक्रमितको अवस्था गम्भीर नभए पनि कोरोनालाई हेलचेक्रयाइँ नगरी स्वास्थ्य मापदण्ड पालना गर्नमा जोड दिनु भयो। उहाँले हाल...

जिल्ला प्रशासन सोलुखुम्बुको सेवा आलोपालो प्रणालीबाट

सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले स्थानीय तह अनुसार सेवा प्रवाह गर्ने भएको छ । कोरोना संक्रमणदर बढ्दै गएकाले तथा कार्यालयमा सेवाग्राहीको अत्याधिक भिड लागेकाले आउदो आइतबारबाट स्थानीय तह अनुसार सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिनुभयो । प्रशासनले जारी गरेको सूचना अनुसा...

भिजिट भिसाको दुरुपयोग नगर्न नागरिकहरुलाई गृहमन्त्री खाँणको आग्रह

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकहरूलाई आग्रह गर्नुृ भएको छ। गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै यस्तो आग्रह गर्नु भएको हो । उहाँले भिजिट भिसा दूरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको बताउनू भयो...

मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गर्नुभएको हो । ...

थप १२ हजार ८ जना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा तीन...

सरकारप्रति जनता खुशी छैनन्ः प्रदेशसभा सदस्य दवाडी

काठमाडौं: गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले सरकारका काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।सत्तारुढ दल नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्तासमेत रहनुभएका दवाडीले सरकारका कामकारवाही सन्तोषजनक नभएको बताउनु भएको हो । मंगलबार गोरखामा पत्रकार सम्मेलन गरी उहाँले सरकार सक्षम हुँदाहुँदै पनि ...

नेपाल भ्रष्टाचार सूचकांकमा गत वर्षको जस्तै

काठमाडौं : नेपालमा भ्रष्टाचारको अवस्थामा गत वर्षको जस्तै देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले आज (मंगलबार) जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालको अवस्था गत वर्षको जस्तै ११७औं स्थानमा देखिएको हो । रिपोर्टअनुसार नेपाल बढी भ्रष्टाचार हुने देशहरुमध्येमा ३३ अंक पाएर ११७ औं स्थानमा परेको छ...

ओमिक्रोनपछि अर्को भेरियन्टको जोखिम

काठमाडौं: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ ।सोमवार पत्रकारस्रंग कुरा गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जतिधेरै फैलिन्छ उति नै नयाँ...