काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठनको तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आज गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो । कुन दलले कति र कुन मन्त्रालय पाउने भन्ने विवादमै ...
समाज
खोटाङमा दश वर्षमासाढे ३० हजार जनसंख्या घट्यो
खोटाङ : खोटाङमा १० बर्षको अवधीमा साढे ३० हजारजनसंख्या घटेको छ । तथ्यांक विभागले हालै सार्वजनिक गरेको नेपालको जनसंख्या २०७८ को प्रारम्भिक नतिजा अनुसार जिल्लाको उक्त जनसंख्या घटेको पाईएको हो । २०७८ को जनगणना अनुसार खोटाङको कुल संख्या १ लाख ७५ हजार ३ सय ४० रहेको छ । तर १० वर्ष अघि गरिएको जनगणनामा खोटाङको कुल संख्या २ ...
माघ भित्र थुलुङदुधकोशीको सबै टोलमा समिति बनाउँने माओवादीको निर्णय
सोलुखुम्बु : नेकपा माओवादी केन्द्र थुलुङदुधकोशी गाउँपालिकाले माघ २९ गते भित्र टोल सम्मेलन सक्ने निर्णय गरेको छ । पार्टीको पालिका उपाअध्यक्ष राम संघर्ष किराँतीकाे अध्यक्षता तथा प्रदेश १ सदस्य एवम् जिल्ला अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले माघ २५ गते भित्र वडाको बैठक सम्पन्न गरिसक्ने र २९ भित्र टोल समिति...
प्रदेश १ मा १४४ जनामा कोरोना संक्रमण
विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण भएको छ । २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा २१, धनकुटामा ७, झापामा ६, उदयपुरमा २, ते...
देशभर १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ हजार ७१४ जनामा कोरोना भाइरसका संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवरणअनुसार ८ हजार ५१३ जनामा गरिएको परीक्षणमा १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो । आज ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै आज ४ हजार ७७१ जना संक्रमित संक्रमणमुक्...
आफै मजदुरी गर्ने ट्याक्टरले किच्दा बालकको ज्यान गयो
खोटाङ : ट्याक्टरले किच्दा खोटाङस्थित सोही रावाबेंशी गाउँपालिका–५ दुबेकोलका १३ वर्षीय रोशन बिककोज्यान गएको छ । सोही स्थानमा पर्ने भित्री सडकमा भदौरेबाट चिण्डेश्वरातर्फ ढुंगा लिन हिँडेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्याक्टरले किच्दासोही ट्याक्टरमा मजदुरी गर्ने बिकको ज्यान गएको हो । बुधबार बिहान कालिका आधारभूत विद्य...
निर्माणाधीन मोटरेबल पुल ढलानको तयारीमा
खोटाङ : खोटाङको दुई स्थानीय तह जोड्ने सडकखण्डबीचमा पर्ने निर्माणधिन मोटरेवल पुल ढलानको तयारीमा रहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिकाको बास्पानी जोड्ने तापखोलाको पक्की पुल ढलानको तयारी गरिएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय १ नम्बर प्रदेश यातायात पूर्वाधार न...
थप ३६३७ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित ...
पेट्रोलियम पदार्थ मूल्यवृद्धिको बिरोधमा प्रदर्शन
काठमाडौं : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बिरोध प्रदर्शन गरेको छ । बुधबार माईतीघरमण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनमा ब...
प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण
विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०१ जनामा कोरोना संक्रमण भएको छ । ६२० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा ८, धनकुटामा ३, इल...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 241
- Next Page »









