सर्वोच्च अदालतका न्यायधीश सहितको टोली भाेली कालापत्थर पुग्ने

सोलुखुम्बु : सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल सहितको टोली लबुचे बाट गोरप्सेप तर्फ प्रस्थान गरेको छ । आइतबार लबुचेमा बसेको उक्त टोली सोमबार बिहान गोरप्सेप तर्फ प्रस्थान गरेको हो । फागुन १६ गते लुक्ला आएको ४० जना महिलाको टाली अहिले सम्म सकुशल रहेको आयोजक संस्था (साथ साथै)की अध्यक्ष प्रजिता कार्कीले बताउँनुभय...

लुक्ला विमानस्थल नजिक आगलागी, नियन्त्रणका लागि हेलिकोप्टर आउँदै

सोलुखुम्बु : तेन्जिङ हिलारी बिमानस्थल लुक्ला नजिकैको एक सामुदायिक वनमा गयरातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले बताएका छन् । अत्याधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्नेअवस्था नभएपछि हेलिकोप्टर झिकाइएको खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवहाक अ...

प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा १४ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेहृथुममा १ जनामा संक्रमण देख...

सङ्खुवासभामा इलाका प्रहरी कार्यालय आँखीभुई ‘ख’ को उद्घाटन

सङ्खुवासभा : प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय आँखीभुई 'ख' को उद्घाटन गर्नुभएको छ । आइतबार नव निर्मित  कार्यालय भवन, ब्यारेक तथा शौचालयको मन्त्री कार्कीले उद्घाटन गर्नुभएको हो । कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री कार्कील...

माथिल्लो अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवाला निकायसँग छलफल 

सङ्खुवासभा : सङ्खुवासभा जिल्लामा बन्ने १०६१ मेगावाट क्षमताको नेपालकै सबैभन्दा ठुलो माथिल्लो अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवाला निकायसँग छलफल गरिएको छ । आइतबार सङ्खुवासभाको खाँदवारिमा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको उपस्थितिमा छलफल भएको हो । प्रदेश सरकारले २०० मेगावाट क्षमता भन्...

प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३२२ जनाको पीसीआर परीक्षण गर्दा ७ र २५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारका पाँचथरको याङवरकमा २, झापाको गौरादह, मोरङको उर्लाबारी, सुनसरीको इटहरी, तेहृथुमको म्याङलुङ र प...

माप्यदुधकाेशीकाे सेवा आफ्नै प्रशासनिक भवनबाट

सोलुखुम्बु : जिल्लाकाे माप्यदुधकोशी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनकाे उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ खास्तावमा निर्माण गरिएको सुविधा सम्पन्न भनिएकाे १३ कोठे भवनको आईतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । उक्त भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा एमाले प्रदेश १ का स...

प्रदेश १ मा ४० जनामा कोरोना संक्रमण

विराटनगर  : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ३०७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ३, सुनसरीमा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ ...

गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८, सैद्धान्तिक सहमतिका लागि सिफारिस

काठमाडौँ : सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो । मन्त्रालयले विधेयक तयार पारेर फागुन १० गते मंगलबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको...

खुम्बुमा एकीकृत पाठ्यक्रम कार्यान्वयन सम्बन्धी सुरु

सोलुखुम्बु : खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ चौरीखर्कमा एकीकृत पाठ्यक्रम कार्यन्वयन सम्बन्धी ५ दिने तालिम सुरु भएको छ । हिमालयन ट्रष्ट नेपालको आयोजनामा महेन्द्र ज्योति माध्यमिक विद्यालयमा उक्त तालिम सुरु भएको ट्रष्टका कार्यक्रम व्यवस्थापक ल्हाक्पा तेन्जी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले लागु गरेको एकी...