काठमाडौं :जिल्लाको थुलुङ दूधकोशी गाँउपालिकाको अध्यक्ष र उपाध्याक्ष दुवैमा नेकपा (माओवादी केन्द्र) विजय भएको छ । अध्यक्षमा माओवादीका असिम राई र उपाध्यक्षमा सविता राई निर्वाचित भएका हुन् । आइतबार साँझ सम्पन्न मत गणना अनुसार ४,०४९ मतका साथ थुलुङ दूधकोशीको अध्यक्षमा पुनः असिम राई निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षम...
समाज
मिटु प्रश्नमा स्थापित बने आक्रोशित
काठमाडौं ; स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दलहरुको निर्वाचन केन्द्रीत गतिविधिले तीब्रता पाएको छ । देशकै राजधानी भएकोले पनि काठमाडौं महानगरलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । साथै एकले अर्कोलाई आरोप लगाएर आफू विजयी हुने प्रयास पनि जारी छ । यता मीटुबारेको प्रश्नले नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर प...
निर्वाचन आयोगले उम्मेदवारको नामावली आज प्रकाशन गर्दै
काठमाडौं : स्थानिय तहको निर्वाचन नजिएको छ । निर्वाचनका लागि मनोनयन भएका स्थानीय तह सदस्य उम्मेदवारको नामावली आज प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा बिहीबार साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको हो । विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसू...
काठमाडौं महानगरका चर्चामा आएका उमेरद्वार, को बन्ला महानरको मेयर ?
काठमाडौं ;यति बेला देश स्थानिय तहको निर्वाचनले माहोल तातिएको छ । काठमाडौं महानगरपालीकामा मात्र ५६ जनाले एक पद मेयरको लागि उमेरद्वार दर्ता गरेका छन् । राजनितिक दल भन्दा पनि बढि स्वतन्त्रमा बढि उमेरद्वार बढि पाइएको छ । चर्चाको केन्द्रमा रहेको काठमाडौं महानगरमा यो पटक पनि परम्परागत प्रतिस्पर्धी दलहरू एमाले र कांग्रेसबीच क...
स्थानीय निर्वाचनमा ६२ हजार प्रहरी परिचालन गरिने
काठमाडौं ;आगामी वैशाख ३० मा हुने स्थानीय तहका निर्वाचनमा नेपाल प्रहरीले आफ्नो ९० प्रतिशत जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानिय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार यस्तो निर्णय गरेको बताइएको छ । ६२ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रवक्ता एसए...
उमेरद्वारविरुद्ध परेको उजुरीमाथि छानबिन हुदैँ
काठमाडौं; निर्वाचन आयोगमा स्थानिय तह निर्वाचन २०७९का लागि उम्मेद्वार गराएका उम्मेद्वारविरुद्ध परेको उजुरीको छानविन हुदैछ । आइतबार र सोमबार मनोनयन गराएका उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीमाथि निर्वाचन आयोगले बुधबार छानबिन गर्न लागेको हो । बुधबार र बिहीबार छानबिन गर्ने आयोगको कार्यतालिका बनाएको छ । छानबिन सकेपछि बि...
थुलुङ दुधकोशी गाउँपालीका देउसामा उर्लियो जनसागर
सोलुखुम्बु :थुलुङ– दुधकोशी गाउँपालीका ७ वडा अध्यक्षमा माओवादीबाट भोजराज कार्की उमद्वारी बन्नु भएको छ । यहि बैशाख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनका लागि सदस्यमा अम्बिका ठटाल,सरिता राई ,लिलामान तामाङलगायत रहेका छन् । देउसाबासीको माग र आगामी दिनमा वडाको मुहार फेर्नको लागि उमेरद्वार बनेको उमेरद्वार भोजराज कार्...
ओखलढुंगा जीप दुर्घटना, मृतकको संख्या तीन पुग्यो
सोलुखुम्बु : ओखलढुंगा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । थप उपचारको लागि काठमान्डौ लगिएका खोटाङ घर भइ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी जवान रुपन विष्टको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यस्तै, अस्थायी प्रहरी चौकी रमितेमा कार्यरत थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल घर भएका ३६ ...
कायखेतको पुल चाडै सञ्चालनमा ल्याउने संघीय सांसदको प्रतिवद्धता
सोलुखुम्बु ः थुलुङदुधकोशी–८ र माप्यदुधकोशी–६ जोड्ने कायखेत स्थीत दुधकोशी नदिमा निर्माणाधिन मोटरेवल पुलको स्थलगत निरीक्षण गरिएको छ । सोलुखुम्बु जिल्लाका संघीय संसाद एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हेम कुमार राई (शुरवीर) सहितको टोलीले बिहिबार उक्त पुलको निरीक्षण गर्नुभएको हो । २०७७ मंसिर २२ गते शिलान्यास ...
नेचासल्यानमा एक महिला मृत अवस्थामा फेला, एक जना पक्राउ
सोलुखुम्बु : सोलुखुम्बुको नेचा सल्यानमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । नेचा सल्यान गाउँपालिका २ की २५ वर्षीया लिलामाया राईलाई मृत अवस्थामा भेटिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कबित कटवालका अनुसार बुधबार बिहान लिलामायालाई आफ्नै घरमा मृत अव...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 241
- Next Page »










