गीतकार मैनालीको एकल गीती एल्बम ”नयन” गीतको विमोचन

काठमाडौंः गीतकार रश्मि मैनालीको एकल गीती एल्बम ”नयन”को विमोचन गरिएको छ । काठमाडौंको चाबहिलस्थित चलचित्र बिकास बोर्डमा आइतबार चलचित्र निर्देशक तुलसी घिमिरे र बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख अतिथिमा गीतको विमोचन गरिएको हो । विमोचन कार्यक्रममा बोल्दै निर्देशक तुल्सी घिमिरेले मैनालीको मीठो शब्द  संगीतको तारिफ गर्द...

सिसिएमसीले गरेका निर्णय अदुरदर्शी छन् : रविन्द्र पाण्डे

काठमाडौं: आज सिसिएमसीले गरेका निर्णय अदुरदर्शी छन् । सीसीएमसीले गरेको निर्णयप्रति विज्ञहरु असन्तुष्टि भएका छन् । आइतबार सीसीएमसीले माघ १५ गतेसम्म स्कुल बन्द गर्ने र सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप नलगाएका व्यक्तिहरुलाई रोक लगाउने निर्णय गरेसंगै जनस्वस्थ्य विज्ञ रविन्द्र पाण्डेले असन्तृष्टि जनाएको हो । उहाँले फेसबुकम...

माघ १५ सम्म स्कुल बन्द, सार्वजनिक स्थानमा खोप नलगाएकालाई रोक

काठमाडौँ :कोरोना संक्रमण बढेसंगै सरकारले प्रतिबन्धात्मक व्यवस्था लागु गरेको छ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार आइतबार मात्र ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । खासगरी काठमाडौं उपत्यकाका साथै ...

प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । २९३ जनाको पीसीआर परीक्षण गर्दा ४९ र १३३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा ...

प्रचण्ड पार्टी र देशकै अभिभावक हो: नेता गुरुङ

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पार्टी र देशकै अभिभावको रुपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताउनु भएको छ । नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताउनु भएको हो । उहाँले पार्टीमा अन्य पदा...

सुनको भाउ तोलामा ९०० ले घट्यो

काठमाडौं: सुनचाँदीको भाउमा गिरावट आएको छ , । मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । सोमबार तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ९०० रुपैयाँले नै गिरावट ...

आजबाट कोरोनाविरुद्धको अतिरिक्त खोप दिन सुरु , कसले पाउछन् ?

काठमाडौं :सरकारले कोरोना विरुद्धको अतिरिक्त खोपको मात्रा दिन सुरु गरेको छ । कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका केन्द्रबाट अतिरिक्त डोज दिन सुरू गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाए...

इजरायलमा कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सुरु

एजेन्सी : इजरायलमा कोरोनाभाइरसविरुद्धको खोपको चौथो मात्र लगाउन थालिएको छ । ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो । ओमिक्रोन भाइरस फैलिन थालेपछि त्यसबाट जीवन जोगाउनका लागि चौथो मात्राको खोप लगाउन थालिएको अधिकारीहरूले बताएका छन् । खोपको मात्रा बढाउँदै लगेमा कोरोनाभाइरसका...

मूर्तिलाई नढोग्नेले ‘आई लभ यू केपी बा’ भन्छन् : माधव नेपाल

काठमाडौं:नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेको बताउनु भएको छ । आईतबार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरुले आई लभ यू केपी बा भनिरहेको बताउनु भएको हो । उहाँले व्यक्तिको देवत्वकरण भइ...

नेप्से परिसूचक उच्च अंकले वृद्धि

काठमाडौं: शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ ।अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो । पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा उतारचढाव आउन थालेको छ । आज ठूला...