नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका छन्। सोमबार जनकपुर विमानस्थलमा संवाददातासँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन्। हिजो संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्को चुनावपछि पद छाड्छु भन्दै ५ वर्षसम्म आफू नै प्रधानमन्त्री रहिरहने बताएका थिए । त्यसैको स...
समाचार
मन्त्री अनुपस्थित हुँदा विधेयक पारित भएन
औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठक स्थगन भएको छ । विधेयक प्रस्तुतकर्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव बैठकमा अनुपस्थित भएपछि छलफल नै नगरी स्थगन भएको समितिका सचिव कृष्णहरि खड्काल...
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘नेपाललाई भारतले सिक्किम बनाउँछ भन्ने सोच्न पनि सकिन्न’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाललाई सिक्किम बनाउँछ भन्ने कल्पना पनि गर्न नसकिने बताएका छन् । यही भदौ ४ र ५ गते हुने नेपाल-भारत संयुक्त बैठकबारे जानकारी दिन मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलमा उनले नेपाली कांग्रेस नेता प्रदीप गिरिको भनाइको जवाफमा यस्तो बताएका हुन् । नेता गिरिले संसदको अन्तर्रा...
चितवनमा प्रदर्शन राेक्न निषेधित क्षेत्र घाेषणा
भरतपुरको चौविसकोठीदेखि मालपोत चोक सम्मको क्षेत्रमा प्रदर्शन र मानिसलाई भेला हुन निषेध गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले त्यस क्षेत्रमा आजदेखि प्रदर्शन र समूहमा भेला हुन नदिने भएको हो। अधिकांस अस्पताल र संवेदनशिल क्षेत्र रहेकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले अघोषितरुपमा निषे...
पत्रकार पुडासैनीले डोरी किनेको पसल भेटियो
चितवनको नारायणगढस्थित होटल कंगारुमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकारीका अनुसार पुडासैनीले साउन २० गते नारायणगढ बसपार्ककै एक होलसेल पसलबाट ५ मिटर डोरी किनेका थिए । प्रहरीका अनुसार पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेज पनि फेला परेको छ । प्...
यो बर्षको उत्कृष्ट गीतको सूचिमा अर्को गीत पनि थपियो सै नाच्यो
नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अब नजिक/नजिक आइरहेको छ । नेपालीहरुले मनाउने ठुला चार्डपर्व मध्य यो पनि एक हो । यो पर्वको अर्को महत्व पनि छ त्यो हो गीत संगीत । विगतमा नारिहरुलाई अहिलेको जस्तो स्वतन्त्रता थिएन । बर्षको एक दिन पर्ने तीजमानै नारिहरुले आफ्नो बर्ष भरिका पिडा र बेदना गीत मार्फत पोख्थे अनि म...
अव अविवाहित एकल महिलाले पनि भत्ता पाउने
डोटी– सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका बेला डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७६,७७ को नीति, कार्यक्रम तथा बजेटमार्फत बिहे नगर...
डोटीमा अज्ञात समूहले जलायो वडा कार्यालय
डडेल्धुरा साउन ७, डोटीको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। सोमबार राति अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको हो। आगजनीबाट वडा अध्यक्षको कार्यकक्ष रहेको कोठामा रहेका कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको र सम्पूर्ण फर्निचरसहित वडाको छाना समेत जलेर नष्ट भएको जोरायल इलाका ...
नेपालमा विपद १९५ को मृत्यु
काठमाडौँ, साउन ६ । यो वर्ष प्राकृतिक विपदका कारण अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका एक हजार ५२५ घटनामा परी १९५ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले तराईका केही जिल्लाबाट अझै विवरण...
कहाँ छ लिब्जु र भुम्जु ? इतिहास यस्तो छ, जस्लाई पर्यटकीय गन्तव्य बनाईँदै
ओखलढुंगा/ ओखलढुंगाको लिब्जुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने चर्चित धार्मीक स्थलका रुपमा रहेको लिब्जु क्षेत्रलाई पर्यटकको रोजाईमा पार्न पूर्वाधार निर्माणको काम थालिएको हो । पूर्वाधार अभाव र प्रचारप्रसारका कारण ओझेलमा रहेको लिब्जुमा सिँढी सहितका संरचना निर्माणक...