यो जाडोको मौषम हो। केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ। वरिपरिको चिसो वातावरणका कारण  शरिरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ। शरिरलाई नयाँ मौसममा एडजस्ट हुन पनि गाह्रो हुन्छ, जसका कारण विभिन्न रोगको जोखिम बढ्छ।  वातावरणमा आएको परिवतर्नलाई विभिन्न रोगले पनि संकेत गरेको पाइन्छ।  ख्य...

स्वास्थ्य र पोषण टिप्स

चिनीयुक्त पेय पदार्थ मोटोपनाका कारण हुन् । उच्च क्यालोरी पाइने पेय पदार्थ ठोस पदार्थको तुलनामा कम लाभदायी हुन्छन् । प्रशस्त मात्रामा नट्स सेवन गरौँ, बोसोयुक्त पदार्थ धेरै पाइने भए पनि पोषक र स्वस्थ हुन्छन् । साथै, नट्समा भिटामिन ई, म्याग्नेसियम, फाइबरजस्ता पोषक तत्व हुन्छन्, जसले मधुमेह, मोटोपना र हृदयरोेगको जोख...

पाटनको गल्लीमा रैथाने खाना

बटुक र चुकौनी, क्या मिठो हो, कागुनोको खिर । तरुवा, रिकीकुर, चाम्रे र याङ्बेन फाक्सा उस्तै मिठो छन् यी सबै चाख्दा । सारगेम्बा, गालेट, कागुनोको सलाद, एकपटक खाएसी आईरहन्छ याद । पाटन कृष्ण मन्दिरबाट अलिकति अगाडि छ, सौगलस्थान गणेश मन्दिर । मन्दिरबाट दायाँ गल्ली छिरेर ८, १० घर पर पुगेपछि दायाँपट्टी नै देखिन्छ कालो बोर्ड ।...

डिप्रेसनका लक्षण र रोकथामका उपाय

काठमाडौँ | विभिन्न कारणले नेपालमा पछिल्लो समय डिप्रेसनको सिकार हुनेको संख्या बढ्दै गएको छ । अझ भन्दा यो संख्या तीव्र रुपमा बढिरहेको छ । व्यस्तता, असफलता, प्रतिस्पर्धा, अव्यवस्थित जीवनशैलीजस्ता कारणले डिप्रेसन भईहेको छ । यो मानसिक समस्या हो । तर, समयमै उपचार गरेमा यो निको हुन्छ । हाम्रो समाजले डिप्रेसनलाई रोग मानी त्...

यौन रोग के हो ?

यौन रोग (एसटीआई) भन्नाले यौन प्रसारित रोगहरु (सेक्युअली ट्रान्समिटेड इन्फेक्सन) भन्ने बुझ्नुपर्दछ । साधारणतया यौन रोग लागेको व्यक्तिसाग यौन सम्पर्क गर्दा सर्ने रोगहरुलाई यौनरोग भनिन्छ । जस्तै: भिरंगी, धातुरोग, जननेन्द्रीय, मुसा आदि । खासै ठूलो रोग नसोचिए पनि यसको दीर्घकालीन असर खतरनाक हुन सक्दछ । यसको प्रभावबाट सन्तान...

के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ?

उफ् ! डन्डिफोरले हैरान पार्‍यो, धेरै युवा–युवती ओँठ लेप्य्राउँदै पीडा पोख्छन् । टिनेजरहरू यो समस्याले धेरै हैरान भएका हुन्छन् । त्यसो त ३५–४० वर्ष लाग्दासमेत कतिपय महिला अनुहारमा डन्डिफोर निस्किने समस्याले ग्रसित भएका देखिन्छन् । आखिर के हो डन्डिफोर ? के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ? जानिराख्नुहोस् : छ...

बजार अनुगमन नहुँदा उपभोग्य वस्तुको मूल्यवृद्धि

बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुको गुणस्तरमा कमि आई मूल्यवृद्धि अत्याधिक भएको छ। संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गठन गरेको उपभोक्ता हित अनुगमन उपसमितिको मंगलबार बसेको बैठकमा सहभागी ःउपभोक्ता अधिकारकर्मीहरूले यस्तो बताएका हुन् । उपभोक्ताकर्मीहरूले नीति...

यसरी पनि जीवन सम्भव रहेछ

पाल्पाका कृष्ण खड्का मिठो गीत गाउँछन् । पहिले त नाच्थे पनि । तर अहिले उनी मुन्टो भन्दा मुनिको भाग चलाउन सक्दैनन् । एसएलसी सकेर पढ्नका लागि काठमाण्डौं आएका कृष्णले बुवा बितेपछि पढाई थाँति राखेर मलेशियाको बाटो रोजे । वैदेशीक रोजगारका लागि मलेशीयामा रहँदा उनी बिरामी परे । उनको शरिर चल्न छाड्यो । कारण सानो थियो । तर, तीन म...

आयुर्वेदिक पद्धतिबाट यी रोगको उपचार

आयुर्वेद विश्वकै प्राचीन चिकित्सा पद्धति हो । आयुर्वेदको सिद्धान्तअनुसार शरीर, मन र आत्माको सन्तुलनमा मानव स्वास्थ्य निर्भर छ । त्यस्तै, शरीरमा हुने तीन दोष वात, पित्त र कफका कारण शारीरिक असन्तुलन पैदा हुन्छ । आयुर्वेदिक चिकित्सा पद्धति पछिल्लो समयमा चिकित्सा क्षेत्रको बलियो पाटो बन्दै गएको छ । आयुर्वेद औषधि प्राकृतिक ...

निरोगी बन्ने १२ तरिका

स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनुपर्छ। यसका लागि केही त्याग र केही नियमको पालना अनिवार्य हुन्छ। तर, रोगी भएपछि पछुताउने हामीहरु निरोगी बन्न सामान्य व्यवहार अपनाउदैनौं। खासगरी उचित खानपिन र स्वस्थ जीवनशैलीले मात्रै जीवन सुखमय बनाउँछ। १. फलफुल र सागसब्जीमा जोड भिटामिन, प...