पश्चिम तराईमा शीतलहर, सावधान अपनाउन आग्रह

काठमाण्डौ - मुलुकभर पश्चिमी वायुको प्रभाव बढेसँगै चिसो बढेको छ। पश्चिम तराईका केही जिल्लामा शीतलहरका कारण तापक्रममा भारी गिरावट आएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने पश्चिम तराईका एक-दुई स्थानमा शीतलहर देखिएको छ। आज पनि यो...

किन हुन्छ जाडोमा मुटुरोगको उच्च जोखिम ?

पछिल्लो समय विश्वमा सबैभन्दा बढी मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको पाइन्छ । बदलिँदो जीवनशैली, गलत खानपान, धूम्रपान, व्यायामको कमी, तनाव आदिका कारण मुटुरोगीको संख्या बढेको हो । हृदयाघात, एन्जाइना, उच्चरक्तचापजस्ता मुटुरोगीको संख्या दिनानुदिन बढिरहेको पाइन्छ । हृदयाघात  मुुटुको कुनै पनि धमनीमा शतप्रतिशत अवरोध ...

ग्यास्ट्रिकबाट छुटकारा पाउन के गर्ने ?

अस्वस्थ खानपानका कारण अधिकांश व्यक्ति ग्यास्ट्रिकको सिकार भइरहेका हुन्छन् । अनियमित खानपान, फास्टफुड र जंकफुडको बढ्दो प्रयोग आदि कारणले ग्यास्ट्रिकको समस्या निम्तिन्छ । सामान्यतया पेटमा आमाशयको भाग सुन्निनुलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । पेटको कुनै भाग सुन्निएमा वा इन्फलामेसन भएमा ग्यास्ट्रिक भएको बुझिन्...

टाउको किन दुख्छ ?

भाइबहिनी हो, तपाईंहरूलाई टाउको दुख्ने समस्या छ ? कुनै न कुनै बेला टाउको दुखेको होला। आफ्ना परिवारका सदस्यहरू बुबा, आमा, दिदी, बहिनी जो कोहीले पनि केही समस्या वा तनाव भयो भने टाउको दुख्यो भनेर गुनासो गरेको पनि सुन्नु भएको होला ! यतिबेला टाउको दुखाइ धेरैको समस्याको रूपमा देखिएको छ। यो सबै उमेरकालाई हुन सक्छ। तर दुखाइ भने...

चिसोसँगै उपत्यकाको वायुप्रदूषण उच्च

काठमाडौं | केही सातादेखि चिसो बढेसँगै उपत्यकामा वायुप्रदूषण दर उच्च भएको छ। वातावरण विभागका अनुसार बिहानीपख प्रदूषण सबैभन्दा उच्च हुने गरेको छ। प्रदूषित वातावरणमा मर्निङवाक स्वास्थ्यका लागि हानिकारक हुने भन्दै सजक रहन चिकित्सकले सुझाएका छन्। बुधबार बिहान ९ देखि १० बजेसम्ममा २.५ पिएमको वायु १ सय ५४ माइक्रोग्राम प्रति...

जाडोबाट बच्‍न यस्तो खाना खाऔं

मङ्सिर महिना सकिनै लाग्दा जाडो दिन प्रतिदिन छिप्पिँदै गएको छ। चिसो बढ्दै जाँदा जाडो छल्न न्याना, बाक्ला कपडा आवश्यक हुन्छ। तर, कपडाले बाहिरी भाग तताएर मात्र हुँदैन। शरीरको भित्री भाग तात्तिनु जरुरी हुन्छ। त्यसैले यसका लागि खानपानमा विशेष ख्याल गर्नुपर्ने विज्ञको सुझाव छ। जाडोबाट बच्न नियमित पोसिलो खानेकुरा समावेश गर...

नेपालीको औसत आयु बढ्यो, अब साढे ७० वर्ष

काठमाडौं। मानव विकास सूचकांकमा नेपाल १४७ औं स्थानमा आउन सफल भएको छ । नेपाल गत वर्षभन्दा दुई स्थान माथि उक्लन सफल भएको हो । गत वर्ष नेपाल १ सय ४९ औं स्थानमा रहेको थियो भने यसको अघिल्लो वर्ष १ सय ४८ औं स्थानमा रहेको थियो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले मंगलबार सार्वजनिक गरेको विश्व मानव विकास प्र...

महिनावारीका वेला किन दुख्छ पेट ?

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, सहनै नसकिने गरी तल्लो पेट दुख्नु भने समस्या हो । आजभोलि अधिकांश महिलामा पेट दुख्ने समस्या देखिन्छ, जसमध्ये पनि किशोरीहरू बढी पीडित छन् । किशोरीहरूमा महिनावारी हुँदा सहनै नसक्ने गरी पेट दुख्नुका साथै व...

नियमित व्यायामले घटाउँछ महिलाको मुटु रोग र क्यान्सरको जोखिम

एजेन्सी | निरन्तर र सक्रिय व्यायाम गर्ने महिलाको मृत्यु मुटुरोग, क्यान्सर र अन्य कारणबाट हुने जोखिम उल्लेखनीय मात्रामा कम हुने नयाँ अध्ययनले पत्ता लगाएको छ। युरोटेक २०१९ मा प्रस्तुत गरिएको अध्ययनले व्यायाम गर्ने क्रममा महिलाको व्यायाम क्षमता र मुटुको कार्यसम्पादन तथा दीर्घ जीवनसँगको सम्बन्ध परीक्षण गरेको थियो। युरोटेक ...

जाडोमा उपयोगी ५ तरकारी

जाडोयाममा शरीरलाई चिसोसँगै विभिन्न संक्रमणबाट बचाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । यो वेला खानामा प्रशस्त मात्रामा सागसब्जी वा तरकारी समावेश गरेमा चिसोबाट बच्न सकिन्छ । अब जानौँ जाडोयाममा उपयोगी तरकारीबारे : मेथी मेथीको दाना तरकारीमा नियमित फुराउँदा स्वादिष्ट मात्रै बन्ने नभएर स्वास्थ्यका लागि समेत लाभदायी हुन्छ । च...