कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजानिक हुने

काठमान्डौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार (असोज ७) गते प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठक पछि यो वर्ष संचालित परीक्षाको नतिजा प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए । सोमबार अन्तिम ट्याली गरेकाले सोमबार दिउसो परीक्षाफल प्रकाशित ...

शिक्षकको नतिजा सार्वजनिक, सोलु लगाएत चार जिल्लाकोे नतिजा सहित ।

सोलुखुम्बु : शिक्षक सेवा आयोगले प्राथमीक तह तृतीय श्रेणिका शिक्षकहरुको अन्तिम नतिजा सार्वजानिक गरेको छ । विभिन्न पदमा खल्ला गरेको विज्ञापनमा सफल हुने शिक्षकहरुको नतिजा आईतबार सार्वजानिक गरेको हो । आयोगले आईतबार सोलुखुम्बु, उदयपुर, खोटाङ र ओखलढुंगाको नजिता सार्वजानिक गरेको हो । नतिजा सार्वजानिक भएपछि सामाजिक सञ्जालमा सफ...

शैक्षिक सुधारका लागि ९७ बुँदे कार्ययोजना तयार

युवराज बिष्ट- भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले गत २३ गतेबाट शनिबारसम्ममा शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दल, सङ्घसंस्था, शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मीलगायतसँग शिक्षाको विकासका ल...

किन लाग्छ बाडुली ? वैज्ञानिकहरूसँग छैन सटीक व्याख्या !

काठमाडौं – बाडुली लाग्दा कसैले आफूलाई सम्झिरहेको हुन्छ भन्ने लोकोक्ति छ । छिटो खाने सुरमा खाना राम्ररी नचपाउँदा बाडुली लाग्न थाल्छ । बाडुली लाग्दा पानी पिउने सल्लाह दिइन्छ । तर किन लाग्छ बाडुली ? यसको उत्तर वैज्ञानिकले पनि दिन सकेका छैनन् । धेरैजसो बाडुली सामान्य हुन्छन् र केही मिनेटमा जान्छन् । तर कहिलेक...

एसईई पूरक परीक्षामा अब चाहेजति सबै विषयको परीक्षा दिन पाउने

काठमाडौं / दुई भन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षा नियन्त्रण कार्यालयले माथिको आदेशमा पूरक परीक्षाको सिद्धान्त विपरित परीक्षामा सामेल गराउने भएको छ । पूरकको सिद्धान्तअनुसार बढीमा दुई विषयसम्मको पुनः परीक्षा दिन पाइन्छ । तर, नयाँ सूचनाअनुसार परीक्षार्थीले चाहेजति सबै विषयमा पूरक परीक्षा दिन पाउने...

रियल समर्थकको रोजाईमा रोनाल्डोको विकल्प को -को परे ? (थाहा पाउनुहोस्)

म्याड्रिड, २९ असार । क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडका समर्थक माझ रुचाइएका खेलाडी थिए । नयाँ सिजनको सुरुवात अघि युभेन्ट्समा उनको सरुवाले कतिपय समर्थक निराश भएका छन् । पोर्चुगलका सुपर स्टार रोनाल्डोले आफुलाई क्लबको महान खेलाडीमा उभ्याएका छन् । रियललाई घरेलु वा युरोपमा उपाधि दिलाउने क्रममा रोनाल्डोले सधै त्यसको नेतृ...

यसरी मनाइयो २०५औँ भानुजयन्ती (फोटो फिचर)

काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गर्नुभएको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा आज यहाँ आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री ओ...

पच्चीस लाखको लागतमा जिल्लाकै ठुलो कभर्ड हल निर्माण हुदैँ

रामपुर, पाल्पा, २९ असार । रामपुर क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो कभर्ड हल निर्माण गर्न लागिएको छ । राष्ट्रिय खेलकूद परिषद्को कूल रु २५ लाखको लागतमा निर्माण हुन लागेको कभर्ड हल १८ मिटर चौंडाई र ३० मिटर लम्बाइको छ । हल निर्माणबाट ब्याटमिण्टन, भलिबल, तेक्वान्डो, कराँते लगायतका विभिन्न खेल सञ्चालनमा सहज हुनेछ । उक्त न...

ल क्याम्पसमा अखिलले उत्तरपुस्तिका च्यातेपछि एलएलबी भर्नाबारे अनिश्चितता !

काठमाडौं, २८ असार । बुधबार दिउँसो पौने ३ बजे आठ/दश जनाको समूह राजधानीको प्रर्दशनीमार्गस्थित नेपाल ल क्याम्पस छिरे। उनीहरू सरासर कानून संकायका डिनको कार्यालय र परीक्षा शाखामा पुगे। डिनलाई हातमा समातेर बाहिर निकाले। कार्यालयमा ताला लगाइदिए। लगत्तै परीक्षा शाखातिर लम्किएको समूहले जेठ १९ गते लिएको परीक्षाको उत्तरपुस्...