काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह हुँदै छ । पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा दीक्षान्त हुने त्रिविले जनाएको छ । त्रिविले कीर्तिपुर र कहिले दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त ३र४ वर्षयता पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमै हुँदै आएको छ । परीक्षा नियन्त्रण कार्यालयका...
शिक्षा
विभिन्न कार्यक्रमका साथ विन्ध्यवासिनी माविको स्वर्ण महोत्सव मनाईयो
काभ्रे : विन्ध्यवासिनी माध्यमीक विद्यालय रोसी गाउँपालिका ९ रजबास काभ्रेको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि मनाईएको छ । महोत्सवको अवसरमा विद्यालय स्तरीय सामुहिक नृत्य, स्मारिका बिमोचन, सम्मान, छात्रबृत्ति प्रदान र विद्यालय भवन उदघाटन गरिएको स्थानीय प्रेरणा क्याप्छाकी मगरले जानकारी दिईन् । उनका अनुसार रोशी गाउँपा...
कर्णालीमा ‘छोरी बैंक बचत खाता’ कार्यक्रम शुभारम्भ
सुर्खेत - कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचत सहितको बैंक खाता खोल्ने लोकप्रिय कार्यक्रमको शुरुवात गरेको छ। चालू आर्थिक वर्ष २०७६/०७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम प्रदेश सरकारले मंगलबार कालीकोटबाट शुभारम्भ गरेको हो। जिल्लाको खाँडाचक्र नगरप...
उच्च शिक्षा परिषद् बनाउने तयारी तीव्र
काठमाडौँ | सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा विश्वविद्यालय तथा उच्चशिक्षा परिषद् गठन गर्ने भएको छ।विश्वविद्यालय अनुदान आयोगले आफ्नो अपेक्षाअनुसार काम गर्न नसकेपछि र विश्वविद्यालयहरूले मनपरी सम्बन्धन दिएपछि शक्तिसम्पन्न आयोग गठन गर्न लागिएको सरकारी अधिकारीहरूको भनाइ छ। परिषद्ले उच्च शिक्षाका सबै निकायलाई निर्देशन द...
कक्षा ५ मा एक्ली छात्रा
भक्तपुर | मध्यपुर–थिमि–९ भक्तपुरमा रहेको हिमालय आधारभूत विद्यालयको ५ कक्षामा बुधबार एकजना छात्रा मात्र उपस्थित थिइन् । कक्षामा एक्लै उपस्थित अस्मिता भुजेलले अरू साथी नआएका कारण आफू कक्षामा एक्लै परेको बताइन् । कक्षामा सबै गरेर ६ जना मात्रै विद्यार्थी रहेको उनको भनाइ छ । नियमित स्कुल आउने विद्यार्थीको संख्या न्यून रह...
साहित्य महोत्सव शुक्रबारदेखि,२७ लाख ५० हजारको पुरस्कार
पोखरा । आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ । महोत्सवबारे जानकारी दिन आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बुकवर्म फाउण्डेसनका निर्देशक अजीत बरालले महोत्सवका अघिल्ला स...
देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण : शिक्षामन्त्री पोखरेल
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धि र विकासमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्व विद्यालय, नेशनल एटमसफेरिक रिसोर्स एण्ड इनभारोमेन्टल रिसर्च ल्याबरोटरी (नारेल) को काठमाडौं क्रीतिपुरमा निर्माण गर्न लागिएको प्रयोगशाला भवनक...
काठमाडौँ महानगरपालिका भित्र नयाँ विद्यालय सञ्चालनमा रोक
काठमाडौँ : काठमाडौँ महानगरपालिका भित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालनमा रोक लगाएको छ । विद्यार्थी सङख्याका आधारमा गुणस्तरीय शिक्षा नहुने भन्दै महानगरले भएका विद्यालयलाई व्यवस्थित गर्ने जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमा एक लाख ६५ हजार विद्यार्थीले अध्ययन ...
(एसइई) ग्रेडबृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले (एसइई) ग्रेडबृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत भदै १ गते देखी ११ गते सम्म सञ्चालन गरेको पुरक परीक्षाको नजिता बुधबार सार्वजानिक गरेको हो । परीक्षामा सहभागी एक लाख ६५ हजार ६ सय ९४ विद्यार्थी मध्ये १२ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । यस्तै, एक लाख ११ हजार ६...
कक्षा ११ को परीक्षाफल प्रकाशित
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । मंगलबार बिहान नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ । गत जेठमा भएको कक्षा ११ को परीक्षामा देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए । बिद्यार्थीहरुको नतिजा neb.edusanjal.com बाट download गर्न र हेर्न सकिने छ । ...