आयोजनाको काम सकिएको छैन तर बिग्रिसक्यो ।

मनोज भट्टराई ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका ७ को सोक्माटाका लागि निर्माण गरिएको सिँचाइ आयोजना सम्पन्न न नभई बिग्रीएको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेकेदार र उपभोक्ता परिचालन गरी निर्माण गरेको आयोजनाका निर्माण सम्पन्न नभई पाइप फुटेर बिग्रेको हो। पाईप कतै पहिरोले बगाएको छ, कतै पानी सञ्चालन नहुँदै...

रोष्टम घेराउ र नाराबाजीबीच प्रदेश १ को संसद सञ्चालन

अर्जुन आचार्य विराटनगर : कांग्रेसको अवरोध र नाराबाजीका बीच १ नम्बर प्रदेश सामाजिक विकास समितिले बहुमतका आधारमा पारित मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक संसदमा पेस भएको छ। कांग्रेस अवरोधका कारण दुईपटक स्थगित भएको संसद बैठक आइतबार भने नाराबाजीकाबीच संचालन भएको हो। प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कां...

खुम्बु क्ष्योगला हुङ्गु मिककरू चिला अन्नपूर्ण क्ष्योगला ?

सोनाम याङ्जी शेर्पा काठमान्डौ : नाम ङेशा ल्हेन्सी पयुलकी काङ्ग्यू क्ष्योगला हुङ्गु मिककरू माङ्स्योग याम्बा दाशाला क्यान् वाई । यम्बुरन्ये लुक्ला हुङ्गु नम्डु गुन् वतु माङ्स्योक मिककरू नम्डु हुङ्गु कले छ्युङ्सिमा अन्नपूर्ण क्ष्योगला गल् वतु येल्कोरको लाका कियी फेम् वतु लामा काजी श्यार्वी सुङसुङ । च्योमोलोङ्मा क्ष्योग्...

मोही ठानेर विषादी पिउँदा किशोरी गम्भीर

रामधन राई खोटाङ : खोटाङमा मोही ठानेर किरा मार्ने विषादि सेवन गर्दा एक किशोरी गम्भीर विरामी परेकी छन् । घोलेर बोत्तलमा राखेको विषादिलाई मोही ठानेर पिउँदा हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडा ट्याम्टुककी १३ वर्षीय अम्बिका राई सिकिस्त बिरामी परेकी हुन् । अमेरिकी फौजी किरा नियन्त्रणका लागि घोलेर राखिएको विषादि पिउँदा ...

सोलुखुम्बु ७६ औ खुल्ला दिशामुक्त जिल्ला घोषणा ।

सोलुखुम्बु : जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । संविधान दिवसको अवसर पारेर जिल्लालाई नेपालको ७६ औ जिल्लाको रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । सोलुखुम्बुका संघिय सांसद हेमकुमार राई शुरबीरले सोलुदुधकुण्ड नगरपालिका र समग्र जिल्लालाईनै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका हुन् । सोही अवसरमा...

थुलुङदुधकोशीमा कपडाको झोलामा अनुदान, प्लाष्टिक र सिसाको बोतल पुर्ण प्रतिबन्द

सरिता राई सोलुखुम्बु : थुलुङदुधकोशी गाउपालिकाले प्लाष्टिक तथा सिसाजन्य सामाग्रीमा प्रतिबन्द लगाउने घोषणा गरेको छ । “सफा सुन्दर हराभरा गाउँ, हामी सबैको सान प्लाष्टिक र सिसाजन्य पालिका थुलुङ दुधकोशी गाउँपालिकाको अभियान” भन्ने नारा सहित उक्त आयत निर्यातमा प्रतिबन्द लगाउँने गाउँपालिकाले जनाएको छ । गाउपालिका अध...

सल्लेरी सडक निर्माणको काम अलपत्र, दिनहुँ दुर्घटना, नियमनकारी निकाय मौन

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका समेत रहेको सल्लेरी बजार क्षेत्रको मुख्य सडक निर्माणको काम अलपत्र अबस्थामा छाडिएको छ । सडक निर्माणको क्रममा स्थानीयलाई आवतजावतमा हुन सक्ने सामान्य समस्यामा ध्यान पु¥याउँन नसक्दा झनै समस्या थपिएको छ । सडक स्तर उन्नतीको क्रममा खनिएका खाल्डो तथा फलामका रडहहरु लामो समयसम्म लथालिङ्...

थुलुङदुधकोशीले गाउँप्रहरी भर्ना गर्दै, १५ दिने विज्ञापन खुल्यो

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका आफैँले प्रहरी नियुक्त गर्नेभएको छ । गाउँकार्यापालिकाले पारित गरेको गाउँ प्रहरी ऐनअनुसार पाँचजनाको दरबन्दीमा प्रहरी नियक्त गर्ने लागेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । एकजना वरिष्ठ गाउँ प्रहरी राजपत्रानकिंत चतुर्थ श्रेणी र अन्य श्रेणीविहीन तहमा चारजना गाउँ प्रहरीको ला...

सोलुखुम्बु–काठमान्डौ सडक अबरुद्ध ।

सुबास दर्नाल- सोलुखुम्बु : निरन्तरको बर्षात पछि आएको पहिरोले सोलुखुम्बु–काठमाण्डौ सडक खण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाण्डौ सडक खण्डको ठाउँठाउँमा पहिरो जादाँ सडक अवरुद्ध बनेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए । प्रजिअ खनालका अनुसार सदुरमुकाम नजिकै सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला...

अरुण नदीमा जीप खस्दा ६ जना बेपत्ता

संखुवासभा : खाँदबारीबाट बिरामी लिएर धरानतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भिरबाट नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् । को १ ज ३७४९ नम्बरको बोलेर जीप राति साढे १० बजेको समयमा सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो । ...