काठमाडौं :नेपालका बिहीबार थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२३२ जनामा गरिएको परीक्षणमा १२१७ जनामा संक्रमण पुष्टि भएको हो ।यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख १३ हजार २ सय ४ पुगेको छ। हाल ५ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। योसहित...
यौन-स्वास्थ्य
थप १३८२ जनामा कोरोना संक्रमण, १६२१ जना डिस्चार्ज
काठमाडौं: नेपालमा थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने अहिलेसम्म २ लाख २९ हजार ५४ जना संक्रमणमुक्त भएका छन्...
थप १ हजार १४ जना कोरोना संक्रमित, १६२८ जना कोरोना संक्रमणमुक्त
काठमाडौं : नेपालमा थप १ हजार १४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन...
संक्रमितबाट अस्पतालले दोहोरो शुल्क असुले सरकारले कारबाही गर्ने
काठमाडौं: सरकारले कोरोना संक्रमितको उपचार गरे बापत अस्पतालहरूलाई दोहोरो शुल्क नलिन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार गर्ने सुचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिएको गुनासो आइरहेको भन्दै अस्पतालहरूलाई दोहोरो शुल्क नलिन निर्देशन दिएको हो । इन्सिडेन्ट कमाण्ड सिस्टमले दोहोरो शुल्क नलिन ...
कोरोनाविरुद्धको खोपलाई बाध्यकारी नबनाइने अमेरिकी राष्ट्रपति बाइडेनको भनाई
एजेन्सी: अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका आधारमा खोप लगाउने सम्बन्धमा निर्णय गर्ने अधिकार हुने बाइडेनले बताएका हुन् । खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास गर्ने तर कुन बेला ख...
थप १३ सय ४३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १५ हजार ७६६ जना
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जना कोरोना संक्रमितपुष्टि भएका छन्। योसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्न थाल्यो
एजेन्सी: विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै १२ हजार तीन सय ७२ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । अमेरिकामा मात्रै दुई लाख तीन हजार संक्रमित थपिँदा दुई हजार ८ सय ३१ जनाको मृत्यु भएको छ । भारतमा ३३ हजार संक्रमित थपिएका छन् भने चार सय ...
नेपालमा थप १३०४ जना कोरोना संक्रमित
काठमाडौँ : नेपालमा मंगलबार थप १ हजार ३०४जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप १ हजार ३०४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा १७ हजार ४२३ जना संक...
काठमाडौं महानगरद्वारा स्वाव संकलनमा तिव्रता
काठमाडौं : काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि नागरिकको घरघरमा गएर स्वाव संकलनको कामलाई तिव्रता दिएको छ । उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यान मार्फत घरघरमा गएर स्वाव संकलनको कामलाई तिव्रता दिएको हो । कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको ट्रेसिङमा परेका र अस्पतालसम्म परीक्षणका लागि जान न...
सरकारले एकैपटक ३९६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्दै
काठमाडौं : सरकारले आज ३ सय ९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दैछ । पालिकासम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैयाको अस्पताल बन्...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 49
- Next Page »









