काठमाडौंको बसन्तपुरमा होलीको उल्लास (फोटोफिचर)

काठमाडौं : आज (आइतबार) फागुन शुक्ल पूर्णिमा अर्थात रङहरुको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइँदै छ । तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ । हिमाल, पहाड र तराईमा गरी फरक फरक दिन मनाउने गरिएपनि पर्वको शुरुआत भने होलीको चीर ठड्याइएको दिनदेखि हुन्छ । यस वर्ष काठमाडौंको बसन्तपुर...

शालीनदीमा श्री स्वस्थानी व्रतकथा समापन हुदैँ (फोटोफिचर)

काठमाडौं: पौष शुक्ल पूर्णिमादेखि सुरु भएर एक महिनासम्म चलेको माधवनारायण तथा स्वास्थानी व्रत विधिवतरूपमा समापन भएको छ । काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायण तथा स्वास्थानीको व्रत बस्ने परम्परा रहेको छ । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्षा पूरा हुने जनविश्व...

ओलीको पुतला बनाएर विद्यार्थीले गरे जुत्ता प्रहार (फोटोफिचर)

काठमाडौं : नेकपा प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको पुतला बनाएर जुत्ताले प्रहार गरेका छन्। सोमबार दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै उनको पुतला बनाएर जुत्ता हानेका हुन् । अनेरास्ववियूका सह–संयोज...

राजसंस्था फर्काउन प्रदर्शनमा उत्रिए राजावादी (फोटोफिचर)

काठमाडौं : राजसंस्था पुनःस्थापनाको माग गर्दै राजतन्त्र पक्षधरहरुले आज काठमाडौँमा प्रदर्शन गरेका छन् । शनिबार दिउँसो माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका राजावादीहरुले राजसंस्था र हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरेका हुन् । प्रदर्शन राजावादीहरुले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएका १२ बर्षपछ...

आयल निगमलाई विद्यार्थीहरुको ज्ञापन पत्र, मूल्यवृद्धि फिर्ता नगरिए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं:  पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार अनेरास्ववियूले कोरोना कहर र लकडाउनका कारण मारमा परेका जनतालाई सहुलियत दि...

नेपाल दाहाल पक्षको आमसभामा रोचक दृश्य (फोटोपिचर)

काठमाडौं : नेकपाका दुबै पक्ष अहिले सत्ताको उन्माद र सत्ता नपाएको झोकमा सडकमा छन् । लाखौं कार्यकर्ता सडकमा उतार्ने होडबाजी चलाएका दुबै पक्षले जनताले सडकमा ल्याउने प्रतिस्पर्धा नै छ । तर उनीहरुको सभामा भाषण बाहेक रोचक दृश्य पनि देखिन्छन् । ...

आमहड्तालको प्रभाव, दाहाल गाडी चढेर बन्दमा सहभागी हुन पुगे(फोटोफिचर)

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौमा पनि परेको छ । विहिबार विहानै देखि काठमाण्डौ, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्राय बनेका छन् । छिटफुट रुपमा मोटरसाईकल र निजी सवारी साधनहरु स...

शुरु भयो कोरोनाभाइरसविरुद्धको खोप अभियान (फोटोफिचर )

काठमाडौं:  नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज (बुधबार)देखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन शुरु गरिएको हो ।   काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट शुरु भएको खोप लगा...

मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाधिँए

काठमाडौं: प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाधिनु भएको छ । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ जाङमु शेर्पासँग मुख्यमन्त्री राई विवाह बन्धनमा बाधिनु भएको हो । मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २७ वर्ष छ । कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती लगिएको छ । दुई पक्षका गरी ...

संसद विघटनविरुद्ध अनेरास्ववियूले निकाल्यो दिउँसै लालटिन जुलुस

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । प्रचण्ड–माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुश गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध ...