इलामः झापाको भद्रपुरमा आगामी भदौ २८ गते देखि ३० गतेसम्म कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । भदौ २९ गतेदेखि ३१ गतेसम्म संचालन गरिने भनिएको प्रतियोगिता एक दिन अघि सारिएको आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका बताए । भद्रपुरको मेची रंगशालामा रहेको कभर्ड हल...
खेलकुद
नेपाललाई ७ वर्षपछि उपाधि जित्ने अवसर
काठमाडौं : नेपाल लामो समयपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ। नेपालले आज बिस वर्ष मुनिको साफ च्याम्पियनमा बङ्गलादेशसँग उपाधि भिडन्त गर्दै छ। यी दुईबीचको खेल साढे २ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ। पहिलो दुई संस्करणको विजेता नेपाललाई त्यसपछि सधैँ साफ उमेर समूहको फुटबलको उपाधिले लोभ्याइरहेको छ। ने...
प्रथम योङ्ग स्टार व्याडमिन्टन प्रतियोगिता : पहिलो चरणका खेलहरु सम्पन्न
सोलुखुम्बु : प्रथम योङ्ग स्टार व्याडमिन्टन प्रतियोगिताको पहिलो चरणका खेलहरु सम्पन्न भएकाे छ । योङ्ग स्टार कवर्ड हलमा संचालन भइरहेको प्रतियोगिताको पहिलाे चरणको इभेन्टका ३७ वटा खेलहरु सम्पन्न भएको क्लवका महासचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो । महासचिव श्रेष्ठका अनुसार १५ बर्ष मुनिको पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगित...
कला–साहित्य र खेलकूदलाई उच्च प्राथमिकता दिएको छु : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ले युवाहरूको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताउनुभएको छ। आइतबार दिउँसो काठमाडौँमा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले खे...
सोताङमा खुल्ला महिला पुरुष भलिबल सुरु
सोलुखुम्बु : जिल्लाको सोताङ गाउँपालिकामा खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । सुनौलो विहानी युवा क्लबद्वारा आयोजित खुल्ला वडा स्तरीय महिला पुरुष भलिवल प्रतियोगिता मंगलबारदेखि शुरु भएको हो । जारी प्रतियोगितामा पुरुष तर्फ १२ समुह र महिलातर्फ ६ समुहको सहभागिता रहेको आयोजकले जनाएको छ । पुरुषतर्फको आज हुने...
नेपालसँग आयोजक मलेसिया २५ रनले पराजित
काठमाडौं : आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले पराजित गरेको छ । मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो । नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन जोडिन्। यस्तै आश्मा पुलामी मगरले २६ रन बनाइ...
देउसामा खुल्ला पुरुष फुटसल प्रतियोगिता सुरु
सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका-७ देउसामा 5ए साइड खुल्ला पुरुष फुटसल प्रतियोगीता सुरु भएको छ । युथ फर नेशन स्पोर्ट्स क्लब देउसाले नयाँ वर्षको शुभकामना आदनप्रदान सहित आयोजित उक्त प्रतियोगिता बिहिवार सुरु भएको हो । प्रतियोगिताको वडा नम्बर ७ का वडा अध्यक्ष राम संघर्ष किराँती ले उद्घाटन गर्नुभएको क्लबका अध्यक्ष मि...
चितवनमा जिल्लास्तरीय खेलाडी धमाधम छनौट हुँदै
चितवन : वाग्मती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्ला स्तरीय खेलाडी छनौटको काम तीब्र गतिमा भइरहेको छ । चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालकाअनुसार हालसम्म ब्याडमिन्टन, एथलेटिक्स, बक्सिङ र भलिबल खेलका जिल्लास्तरीय खेलाडी छनौट सकिएको छ । विभिन्न आठ विधामा हुने जिल्ला स्तरीय छन...
भारतलाई अण्डर नाइन्टिन विश्वकप क्रिकेटको उपाधि
काठमाडौं : भारतले आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । गएराति भएको खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । यससँगै भारतले पाँचौं पटक यू–१९ विश्वकपको उपाधि जितेको छ । भारत यू–१९ विश्वकपको सर्वाधिक च्याम्पियन हो । इंग्ल्यान्डले दिएको १ सय ९० रनको लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ व...
दोस्रो मैत्रीपूर्ण फुटबलमा आज नेपाल र मरिसस भिड्दै
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र मरिससबीचको खेल साँझ पौने ५ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिसस...
- 1
- 2
- 3
- …
- 18
- Next Page »