काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गत आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सुरू हुँदैछ । ओमानको अल अमिरत क्रिकेट रंगशालामा हुने सिरिजको पहिलो खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा चार बजे सुरू हुने छ । सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ ।...
खेलकुद
नेपाल र बंगलादेश बीचकाे दोस्रो मैत्रीपूर्ण फुटबल आज
काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।अपरान्ह ५ बजे बंगलादेशसँग घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली टाेलीले प्रतिस्पर्धा गर्नेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल...
नेपाल र भारतबीच पहिलो हाफमा बराबरी
काठमाडौं: नेपाल र भारतबीच दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भईरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगा...
साफ च्याम्पियनसिप : पहिलो खेल नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने
काठमाडौं : साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल आयोजकसँग खेल्ने अखिल नेपाल फुटबल एन्फाले जनाएको छ । सहभागी पाँच राष्ट्रबीच राउण्ड रोविनमा खेल हुनेछ र शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । फाइ...
महिला फुटबल ४५ खेलाडीबाट २८ खेलाडी छनोट
काठमाडौं : एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बाट १७ खेलाडी बाहिरिँदा यस अघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल बाहिरिएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ ख...
इंग्लिस प्रिमियर लिगः नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित
काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित भएको छ । गएराति भएको पहिलो खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २–० ले पराजित भएको हो । ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक–एक गोल गरे । यस जितसँगै ७४ वर्ष पछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्...
चेल्सीलाई यूईएफए सुपर कपको उपाधि
काठमाडौं : चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ । आज बिहान भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । खेलमा अग्रता चेल्सीले २७ औं मिनेटमा हाकिम जियाचको गोलबाट लिएको थियो । ७३ औं मिनेटमा जेरार्ड मो...
भारतविरुद्धको टेस्ट क्रिकेटमा इंग्ल्याण्डको खराव प्रदर्शन
एजेन्सी : भारतविरुद्धको टेस्ट क्रिकेटमा इंग्ल्याण्डले खराव सुरुवात गरेको छ । पहिलो इनिङमा इंग्ल्याण्ड १ सय ८३ रनर्म समेटिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड १ सय ८३ रनमा अल आउट भयो । इंग्ल्याण्डका कप्तान जो रुटले १ सय ८ बलमा ११ चौकासहित सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । भारतका लागि तिब्र बलर जसप्रि...
जारी टोकियो ओलम्पिकमा ४९ राष्ट्रलाई स्वर्ण
काठमाडौं : जापानको राजधानी टोकियोमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा १ सय ५४ स्वर्ण पदकको छिनोफानो भएको छ । रसियन ओलम्पिक टिमसहित ४९ राष्ट्रले स्वर्ण पदक जितेका छन् । पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनले २१ स्वर्णसहित ४६ पदक जितेको छ । दोस्रो स्थानको जापानले १७ स्वर्णसहित ३० र तेस्रो...
टोकियो ओलम्पिक: नेपाली पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै
काठमाडौं : जापनमा जारी टोकियो ओलम्पिकमा आज नेपाली गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । उनी नेपाली पौडी खेलाडी हुन् । गौरिकाले महिलाको एक सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुने छ । गौरिका रहेको हिट वानमा चार खेलाडी छन् । गौरिका रहेको हिटमा नाइजेरि...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 19
- Next Page »










