सोलुखुम्बुः भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका अध्यक्ष थाम बहादुर राई नेतृत्वको टोली शैक्षिक अवलोकन अध्ययन भ्रमणमा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका आएको छ । सोमबार थुलुङ दुधकोशी आएको टोली मंगलबार फर्केको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । सोमबार गाउँपालिका अध्यक्ष असिम राईले पालिकाले शिक्षा ...
समाचार
लक्ष्मी देवीलाई द मिसेस नेशनल ग्रयाण्डको ताज
काठमान्डौः बिबाहित महिलाहरुबीच राजधानीमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले द मिसेस नेशनल ग्रयाण्डको ताज चुमेकी छन्। क्रिजोना मिडिया गु्रप प्रालिद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछाडि पार्दै लक्ष्मी द मिसेस नेशनल ग्रयाण्ड २०२५ को उपाधि चुम्न सफल भएकी हुन्। प्र...
सशस्त्र प्रहरी बल र सोलु सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचार सेवा सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर
सोलुखुम्बुः सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सोलुखुम्बु र सोलु सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचार सेवा सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।सशस्त्र प्रहरीका वर्तमान तथा पूर्व कर्मचारीहरू र तिनका आश्रित परिवारका सदस्यहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट सुविधा उपलब्ध गराउने उक्त समझदारीपत्रमा बुधबार हस्त...
महाकुलुङमा माओवादीको दोस्रो गाउँसम्मेलन सकियो, अध्यक्षमा अम्बिर कुलुङ निर्वाचित
सोलुखुम्बुः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाकुलुङ गाउँपालिकाको अध्यक्षमा अम्बिर कुलुङ निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न गाउँपार्टी समितिको दोस्रो गाउँसम्मेलनले अम्बिर कुलुङ सहित ३५ सदस्यीय पालिका समिति निर्वाचित गरेको हो । माओवादी केन्द्र सोलुखुम्बुका प्रचार प्रशार विभाग प्रमुख भोजराज कार्कीका अनुसा...
सागादावाको अवसरमा नेपाल शेर्पा महिला संघद्वारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं, सागादावाको पावन अवसरमा नेपाल शेर्पा महिला संघद्वारा आयोजित रक्तदान कार्यक्रम बौद्ध परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ७० जना भन्दा बढी स्वेच्छिक रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। "रक्तदान जीवनदान" भन्ने मूल नारासहित कार्यक्रमको आयोजना गरिएको हो। रक्तदान कार्यक्रम बिहान ८ बजेबाट सुरु गर...
काठमाडौँको अत्तरखेलमा वारिस्ता कफी बनाउने तालिम सुरु, ४० महिलाको सहभागिता
काठमाडौँ, “उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि” र “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मुल नारासहित गोकार्णेश्वर नगरपालिका वडा नं. ८ स्थित भोजपुर शेर्पा समाज, किदुग, अत्तरखेलमा 'वारिस्ता (कफी बनाउने तालिम)' सुरु गरिएको छ। महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा ४० जना महिलाहरूको सहभागिता रहेको...
नेपाल शेर्पा संघमा नेतृत्वका लागि त्रिकोणीय प्रतिस्पर्धा
काठमाडौं, नेपाल शेर्पा संघको सातौँ महाधिवेशन यही असार १ र २ गते हुने पक्का भएसँगै संघको नयाँ नेतृत्व चयनको तयारीका लागि बहस सुरु भएको छ । स्थापना कालदेखि शेर्पा समुदायको पहिचान, जातीय अधिकार, र सामाजिक उत्थानको सवालमा क्रियाशील रहँदै आएको संघ अहिले नेतृत्वको निर्णायक मोडमा उभिएको छ । यसपटक अध्यक्ष पदका लागि ...
थुलुङ दुधकोशी गाउँपालिकामै राष्ट्रिय परिचय पत्र बन्ने
सोलुखुम्बुः जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामै राष्ट्रिय परिचयपत्र बन्ने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले राष्ट्रिय परिचयपत्र कार्य स्टेसन सञ्चालन गर्ने निर्णय गरेसंगै पालिकामा राष्ट्रिय परिचयपत्र बन्ने भएको हो । पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको प्...
चट्याङ लागेर एक बालकको मृत्यु
उदयपुर: जिल्लाको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको ज्यान गएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय चित्रबहादुर वलम्पाकी मगरको ज्यान गएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो । हिजो दिउँसो बाख्रा चराउन गएका मगर साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रह...
टानको अध्यक्षको हालीमुहाली, सदस्य मनोनयन प्रक्रियामा विवाद
काठमाडौं – ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को २०२४-२०२६ कार्यसमितिमा मनोनयन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। टानका अध्यक्ष सागर पाण्डेले कार्यसमितिको सहमति र माइन्युटमा अभिलेखिकरण नगरी मनोनित सदस्यहरूको शपथ ग्रहण गराएको विषयमा बहुमत पदाधिकारी तथा सदस्यहरूले गम्भीर असहमति जनाएका छन्। सह-कोषाध्यक्ष लाक्पा...
- 1
- 2
- 3
- …
- 373
- Next Page »










