अखिल क्रान्तिकारी सोलुखुम्बुले ४ विद्यालयमा इकाई कमिटी पुनर्गठन गर्यो

सोलुखुम्बु : अखिल क्रान्तिकारी सोलुखुम्बुले ४ वटा विद्यालयमा इकाई कमिटी पुनर्गठन गरेको छ । थुलुङ दुधकोशी गाउँपालिकाका ४ वटा विद्यालयमा अखिल क्रान्तिकारी सोलुखुम्बुले इकाई कमिटी पुनर्गठन गरेको अखिल क्रान्तिकारी जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो । केही समय अगाडी पालिका भित्रका विद्याल...

नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै

नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात हुँदैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले बङ्गलादेशमा बिजुली पठाउन लागेको हो । सम्झौताअनुसार भारत हुँदै बिजुली बङ्गलादेशमा पठाउन लागिएको विद्युत प्राधिकरणका कार्यका...

नेपाल कम्युनिष्ट पार्टी माओवादी सोलुखुम्बुको बैठक मंसिर ७ गते बस्ने

सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सोलुखुम्बुको बैठक मंसिर ७ गते बस्ने भएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समितिले मंसिर ७ गते जिल्लास्तरीय बैठक तथा प्रशिक्षण गर्ने संयोजक नाम्गेल शेर्पाले जानकारी दिनुभयो । बैठक जिल्ला समन्वय समितिको सभाहलमा बिहान १० बजे बस्ने गरि तय भएको छ । बैठकमा केन्द्रिय सम...

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ। यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ। सोमबार प्रतितोला रु...

सोलु दुधकुण्ड नगरपालिकाले ७९.७ प्रतिशत वितिय प्रगती हासिल गर्यो

सोलुखुम्बु : सोलु दुधकुण्ड नगरपालिकाले ७९.७ प्रतिशत वितिय प्रगती हासिल गरेको छ । सोलु दुधकुण्ड नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक समिक्षा बैठकमा उक्त प्रतिवेदन प्रस्तुत गरिएको हो । यस्तै भौतिक प्रगती तर्फ सडक नयाँ ओपनमा ३०.१२ किलोमिटर, १९.४३ किलोमिटर सडक सोलिङ र २२ कलिोमिटर स्तरउन्नोती भएको नगरप्रवक्ता फ्र्वा ...

सरकारले फेरि सोध्यो कुलमानलाई ६ बुँदे स्पष्टीकरण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग पुनः ६ बुँदे स्पष्टीकरण माग गरेको छ । कात्तिक १३ गते ऊर्जासचिव सुरेश आचार्यले बिदाबाहेक सातदिनको म्याद दिएर घिसिङलाई स्पष्टीकरण पत्र पठाएका थिए । १३ गते पत्र पठाए पनि १५ देखि १९ गतेसम्म तिहार बिदा भयो । २२ गते छठको बिदा प...

पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही लगिँदै, सुरक्षा व्यवस्था कडा

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिँदैछ । लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत भैरहवा लैजान लागिएको हो । आज जिल्ला अदालत भैरहवा रुपन्देहीबाट बयान सकेर पोखरा फर्काउने तयारी छ । सहकारी ठगी र सङ्गठित अपराध कसूरमा गएको दुई गते पक...

प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न महासंघको माग

सोलुखुम्बु : नेपाल आदिवासी जनजाति महासंघले प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न माग गरेको छ । महासंघले काठमाडौँको भीमसेनगोलास्थित संघीय परिषद्को कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी यस सम्बन्धमा सरकारको समेत ध्यानाकर्षण गराएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाल...

क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माणका लागि जाइकाको टोलीद्वारा निरीक्षण

काभ्रेपलाञ्चोक – गएको असोज दोस्रो हप्ताको बाढी पहिराबाट क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले स्थलगत अवलोकन शुरू गरेको छ । दुई पटक अवलोकन–निरीक्षण गरेको जाइकाको टोलीले आउँदो डिसेम्बरको पहिलो हप्तासम्म प्रतिवेदनसहित निर्णय दिने बताएको डिभिजन सडक कार...

झन्डै १७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

काठमाण्डौ – सरकारले आउँदो माघ महिनामा १० देखि १४ वर्ष उमेर समूहका किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्ध ुएचपीभीु खोप अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ...