आयल निगमलाई विद्यार्थीहरुको ज्ञापन पत्र, मूल्यवृद्धि फिर्ता नगरिए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं:  पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार अनेरास्ववियूले कोरोना कहर र लकडाउनका कारण मारमा परेका जनतालाई सहुलियत दि...

नेपाल दाहाल पक्षको आमसभामा रोचक दृश्य (फोटोपिचर)

काठमाडौं : नेकपाका दुबै पक्ष अहिले सत्ताको उन्माद र सत्ता नपाएको झोकमा सडकमा छन् । लाखौं कार्यकर्ता सडकमा उतार्ने होडबाजी चलाएका दुबै पक्षले जनताले सडकमा ल्याउने प्रतिस्पर्धा नै छ । तर उनीहरुको सभामा भाषण बाहेक रोचक दृश्य पनि देखिन्छन् । ...

आमहड्तालको प्रभाव, दाहाल गाडी चढेर बन्दमा सहभागी हुन पुगे(फोटोफिचर)

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौमा पनि परेको छ । विहिबार विहानै देखि काठमाण्डौ, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्राय बनेका छन् । छिटफुट रुपमा मोटरसाईकल र निजी सवारी साधनहरु स...

शुरु भयो कोरोनाभाइरसविरुद्धको खोप अभियान (फोटोफिचर )

काठमाडौं:  नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज (बुधबार)देखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन शुरु गरिएको हो ।   काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट शुरु भएको खोप लगा...

मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाधिँए

काठमाडौं: प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाधिनु भएको छ । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ जाङमु शेर्पासँग मुख्यमन्त्री राई विवाह बन्धनमा बाधिनु भएको हो । मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २७ वर्ष छ । कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती लगिएको छ । दुई पक्षका गरी ...

संसद विघटनविरुद्ध अनेरास्ववियूले निकाल्यो दिउँसै लालटिन जुलुस

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । प्रचण्ड–माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुश गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध ...

प्रतिनिधिसभा विघटनविरुद्ध शंख बजाएर विरोध (फोटोफिचर)

काठमाडौं : नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदशर्न गरेका छन् । प्रदर्शनमा सहभागिहरुले शंख बजाएर विरोध गरेका छन् । ‘ प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानर सहित सहभागिहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरेका हुन् । नेपालको संविधानमाथि प्रहा...

सर्वसाधाणको लगाी खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौं :कोरोना महामारिका कारण गत चैत देखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज (बुधबार)बाट खोलिएको छ ।हिन्दुहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथको दर्शन गर्न भक्तालुहरु बिहानै पशुपतिनाथ मन्दिर पुगेका छन् । यसअघि लामो समय मन्दिर बन्द राख्नुपरेकोले पशुपति क्षेत्र विकास कोषले क्षमापूजा गरेको थियो । मंगलबार बिहान र...

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठपर्व सम्पन्न ( फोटोफिचर )

काठमाडौं: उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै चारदिने छठपर्व सम्पन्न भएको छ । हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठपर्व सम्पन्न भएको छ । कोरोना म...

तिहार नजिकिएसंगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

काठमाडौं : नेपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका नेवार समुदायलाई यतिखेर भ्याइनभ्याइ छ । विगतको जस्तो व्यापार नभए पनि भक्तपुरमा तिहारको रौनक भने देखिएको छ । हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्...