राजसंस्था फर्काउन प्रदर्शनमा उत्रिए राजावादी (फोटोफिचर)

काठमाडौं : राजसंस्था पुनःस्थापनाको माग गर्दै राजतन्त्र पक्षधरहरुले आज काठमाडौँमा प्रदर्शन गरेका छन् । शनिबार दिउँसो माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका राजावादीहरुले राजसंस्था र हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरेका हुन् ।

प्रदर्शन राजावादीहरुले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएका १२ बर्षपछि राजा ल्याउनु पर्ने माग उठाएका हुन । उनीहरुले अहिलेको व्यवस्थाले मुलुकै नरहने अवस्था आएको भन्दै संवैधानिक राजसंस्था फर्काउन प्रदर्शनमा उत्रिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार