बुधबार थप ७४३ जनामा कोरोना संक्रमण ,९५२ जना निको

काठमाडौं : नेपालमा बुधबार थप ७४३ जनामा कोरोना संक्रमण थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ लाख ५५ हजार ९७९ पुगेको छ । नेपालमा थप ७४३ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । गत २४ घण्टामा ९५२ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ । आजसम्म ...

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेनले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी:  अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाउनु भएको हो । उहाँले खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्न सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताउ...

कोरोना संक्रमितको नाममा अस्पतालको ठगीधन्दा, वृद्धाबाट लाखौ रकम असुल

सोलुखुम्बु : सरकारको निर्णयविपरीत कोरोना संक्रमितको उपचार बापत कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल एन्ड रिसर्च सेन्टरले लाखौ रकम लिएको बिरामीका आफन्तले गुनासो गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका निवासी ६४ वर्षीया हम्पुली (हम्बु) तामाङबाट उक्त अस्पताले उपचार शुल्क भन्दै रु.५ लाख ३८ हजार ५८५ रुपैया लिएको उहाँका छोरा पिटी...

थप ७१० जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म २ लाख ५३ हजार १८४ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ६६ हजार २१० छ । देशभरी सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४२१ ...

रोटरी क्लब बौद्धद्वारा आयोजित तेस्रो रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, रोटरी क्लब बौद्धले आयोजना गरेको एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । २०७७ पौस ३ गते शुक्रबार बिहान ९ बजे बाट बौद्ध तेस्रो पटक रक्तदान कार्यकारम को अयोजन रोटरी क्लब बौद्धका कम्युनिटी सर्भिस चिअर सोनाम टाशी शेर्पाले जानकारी दिनु भयो ।                    करिब ४० जना भन्दा बढीको सहभागी रहेको रक्तदान कार्य...

थप ७७६ जनामा कोरोना संक्रमण ,९५८० सक्रिय संक्रमित

काठमाडौं :पछिल्लो २४ घण्टामा नेपालमा ७७६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। बिहीबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य तथा ज...

नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण, ९ हजार ८८१ सक्रिय संक्रमित

काठमाडौं :पछिल्लो २४ घण्टामा नेपालमा ९३६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या ...

थप ८३० जनामा कोरोना संक्रमण, १० हजार ९९४ सक्रिय संक्रमित

काठमाडौं :पछिल्लो २४ घण्टामा नेपालमा ८३० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा ५ हजार १८१ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क...

थप ८९९ संक्रमित थपिँदा १३५९ जना निको

काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा ८९९ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म १८ लाख २५ हजार ८६० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५१९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल ...

विश्वमा कोरोना संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै

काठमाडौँ:  कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष पुग्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । तर ,खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।  विश्वभर ४ करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८२ हजार ५३९ जना संक्रमणमुक्...