रोटरी क्लब बौद्धद्वारा आयोजित तेस्रो रक्तदान कार्यक्रम सम्पन्न

सोनाम याङ्जी शेर्पा

काठमाडौं, रोटरी क्लब बौद्धले आयोजना गरेको एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । २०७७ पौस ३ गते शुक्रबार बिहान ९ बजे बाट बौद्ध तेस्रो पटक रक्तदान कार्यकारम को अयोजन रोटरी क्लब बौद्धका कम्युनिटी सर्भिस चिअर सोनाम टाशी शेर्पाले जानकारी दिनु भयो ।                   
करिब ४० जना भन्दा बढीको सहभागी रहेको रक्तदान कार्यक्रममा रक्तदान गर्न ईच्छा रहेका समाजसेवीहरूको सहभागी रहेको पनि शेर्पाले जानकारी दिनु भयो क्लबले यश अघि पनि दुई पटक रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार