काठमान्डौ : कोभिडविरुद्धको पहिलो खोप १ सय एक जनाले लगाएका छन । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज १ बजेसम्म स्वास्थ्यकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकलगायत अन्य अग्रपंक्तिमा खटिएकालाई खोप लगाइएको हो । प्रदेश १ मा १ सय २७, प्रदेश २ मा ५ सय ४०, बागमती प्रदेशमा १ हजार २, गण्डकीमा ३ सय ६, लुम्बिनीमा २ सय २३, क...
यौन-स्वास्थ्य
बेलायतमा कोभिड–१९ बाट एक लाखभन्दा बढिको मृत्यु
एजेन्सी : बेलायतमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सरकारी प्रयासको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् । बेलायतमा पछिल्लो समय संक्रमित हुने तथा मृत्यु हुनेको संख्या पुनः तीब्र गतिमा बढिरहेको छ । प्रधानमन्त्री जोन्सनले गर्न सकिने सबै प्रयासहरु पूर्ण रु...
कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने
काठमाडौं : कोभिड– १९ विरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाउनुहुने भएको छ । प्रधानमन्त्री केपी ओलीले भोलि बिहान १० बजे टेकु अस्पतालबाट खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ । अस्पतालका निर्देशक राजभण्डारी र कोभिड चिकित्सक डाक्टर अनुप बाँस्तोला दु...
थप ३ सय ३९ संक्रमित थपिए , १० जनाको मृत्यु
काठमाडौं: कोरोना संक्रमणबाट नेपालमा थप १० जना मृत्यु भएको छ । योसँगै संक्रमणले ज्यान गुमाउनेको संख्या दुई हजार ११ पुगेको स्वास्थ्यमन्त्रलयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज तीन सय ३९ संक्रमित थपिएका छन् । चार हजार ८ सय ५८ पीसीआर परीक्षण गर्दा दुई सय ६ पुरुष र एक सय ३३ महिला संक्रमित भेटिएका ...
लुक्ला उड्ने सबै यात्रुको पीसीआर परीक्षण नचाहिने
काठमाडौं : नेपालको मूख्य पर्यटकीय गन्तब्य सगरमाथाको आधार शिविरतर्फ जाँदा अब कोरोना भाइरसको परीक्षण गरेको रिर्पोट नचाहिने भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका भित्र प्रवेशका लागि पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य चाहिने नियम बनाएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले ...
माघ १४ बाट कोभिड खोप अभियान सुरु हुँदै
काठमाडौं: आगामी माघ १४ गतेदेखि नेपालमा पनि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु हुने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे शुभारम्भ गरिने जानकारीदिनु भएको हो । उहाँले आइतबारको पत्रकार सम्मेलनमा बोल्दै खोप लगाउने पहिलो प्राथमिकतामा परेका फ्रन्टला...
प्रधानमन्त्री ओलीलाई कोरोनाविरुद्दको खोप हस्तान्तरण
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बो...
कोरोनाले थप चार जनाको मृत्यु, ३३६ जनामा संक्रमण
काठमाडौं : कोरोना संक्रमणले थप चार जनाको मृत्यु भएको छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सय ३६ जनामा संक्रमण पुष्टि भएको छ जनाएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । ५ हजार ३० जनाको पीसीआर परीक्षण गर्...
कोभिडविरुद्धको बहुप्रतीक्षित खोप काठमाडौं आइपुग्यो
काठमाडौं: नेपाललाई भारतले अनुदानमा दिएको कोरोना महामारीविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । भारत सरकारले नेपाली जनतलाई उक्त भ्याक्सिन उपहार दिएका हुन् । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो । यही माघ २ गते औषधि व्यवस्था विभागल...
भारतले दियो नेपाललाई १० लाख डोज कोरोनाविरुद्दको खोप अनुदान
काठमाडौं: भारत सरकारले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी भारतले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदान सहयोग गर्ने...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 49
- Next Page »









