थप ८१ जना कोरोना संक्रमित पुष्टि,९ सय ६७ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जना कोरोना संक्रमित पुष्टि भएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ६७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार ८ सय २४ जनाको पिसिआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको छ। यो सँ...

अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघ्यो

एजेन्सी : कोरोना महामारीका कारण विश्वमै सबैभन्दा बढि प्रभावित अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ बाट पाँच लाख एक सय ७० भन्दा धेरैको ज्यान गएको छ । कुल संक्रमितको संख्या दुई करोड ८१ लाख ८५ हजार चार सय भन्दा धेरै पुगेको छ । विश्वभर...

नेपाल सरकारले खरिद गरेको १० लाख डोज खोप आइपुग्यो काठमाडौं (फोटोफिचर)

काठमाडौं : सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौंमा आइपुगको छ । भारतको नयाँ दिल्लीबाट दिउँसोे करिव २ बजे एयर इन्डिया विमानमार्फत खोप काठमाडौको विमानस्थलमा अवतरण भएको हो । नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो। सरकारले प्रति डोज ४ डलरम...

भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आज आउँदै

काठमाडौं : कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट दिउँसो साढे १ बजे को एयर इन्डिया विमानमार्फत खोप आउने जानकारी दिनुभयो । उहाँका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट ...

कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग

काठमाडौं : कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको ...

आजदेखि तेस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाईँदै

काठमाडौं:  सरकारले आजदेखि तेस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका जनप्रतिनिधिलगायतले खोप लगाउन पाउने छन् । यस्तै सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुटेका स्वा...

सेतो लुगा लगाएर कपाल फिँजाएर प्रर्दशन

काठमाडौं : बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाण्डौको माईतिघर मण्डलामा सनिबार पनि युवायुवतीले प्रर्दशन गरेका छन् । आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरुले बलत्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडीतलाई न्याय दिन माग गर्दे नाराबाजी गरेका हुन् । उनीहरुले केही समय धर्ना समेत दिएका थिए । से...

कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु

काठमाडौं : सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ । कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमबारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो । काठमाडौँमा निजामति कर्मचारी अस...

थप १ सय १९ जनामा कोरोना संक्रमण,दुई जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ । हाल ९२ जना क्वारेन्...

चीनले नेपाललाई कोभिडविरुद्धको ३ लाख डोज खोप अनुदान दिने

काठमाडौं:  चीनले पहिलो चरणमा नेपाललाई कोभिड– १९ विरुद्धको तीन लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपाल सरकारको अनुरोधमा तीन लाख डोज खोप अनुदान सहयोगमा उपलब्ध गराउने निर्णय भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । दुई चरणमा लगाएपछि कोभिडविरुद्ध...