६ करोड डोज कोरोना खोप अरू देशलाई बाँड्ने अमेरिकाको घोषणा

एजेन्सी : अमेरिकाले ६ करोड डोज कोरोना खोप अरू देशलाई बाँड्ने घोषणा गरेको छ । खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङन गरेपछि आस्ट्राजेनेकाको कोरोना खोप अरू देशलाई बाँड्ने घोषणा अमेरिकाले गरेको हो । ह्वाइटहाउसको विज्ञप्तिअनुसार करिब ६ करोड मात्राको खोप केही महिनाभित्र अमेरिकाले निर्यात गर्न सक्नेछ । विश्वभरि आस...

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भपिएका छन् । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।खयोस...

भेरी अस्पतालमा संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरुको अभाव

काठमाडौं : पश्चिम क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरुको अभाव भएको छ । जसका कारण संक्रमितहरु उपचारबाट बन्चित भएका छन् । गत बर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर केही सहयोग गरेको भएपनि यस पटक चिकित्सक अभावमा अवस्था भयवाह भइसकेको छ । दाङ तुलसीपुरका सन्तो...

तत्काल देशभर लकडाउन हुदैन् : प्रवक्ता ज्ञवाली

काठमाडौं : नेकपा(एमाले)ले सिङ्गो पार्टी पंक्तिलाई कोभिड–१९ विरुद्धको लडाइँमा केन्द्रीत हुन निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले) महाधिवेशन आयोजक कमिटीको बैठकले कोभिड–१९ को संक्रमण बढीरहेको भन्दै यस विरुद्धको लडाइँमा सिङ्गो पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको हो । बैठकम...

नेपालमा एकै दिन थपिए तीन हजार बढी कोरोना संक्रमित

काठमाडौं : नेपालमा एकै दिन तीन हजार बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये १ हजार ४ सय ९८ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २७० र भक...

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक चार दिनमा संक्रमण दर दोब्बर रुपले वृद्धि हुँदै गइरहेको जनाएको छ । कोरोनाको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले स्वास्थ्य संरचनाले धान्न नसक्ने गरी संक्रमितको संख्या बढ्दै गइरहेको बताउनु भएको छ । उहाँले संक्रमण दर दिनप्रतिदिन बढ्दै गइरहेको ...

एकैदिन थपिए २३५१ जनामा संक्रमण पुष्टि

काठमाडौं: नेपालमा एकै दिन दुई हजार बढी कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा ९ हजार ६ सय ४७ परीक्षण गर्दा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर परीक्षणमा २ हजार २ सय २० र एन्टिजेनमा १३१ गरी २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये १० हजार ५ सय ८२ ज...

जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रधानमन्त्री ओलीको आग्रह

  काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले र कोरोना महामारीको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को महामारीबाट बच्नका लागि स्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आव्हान गर्नुभयो । उहाँले मानवस्वास्थ्य र मावन जीवननै सबैभन्दा महत्वपुर्ण भएको उल्लेख गर्दे स्व...

अस्पताल र ल्याबलाई तयारी अवस्थामा राख्न सरकारको निर्देशन

काठमाडौं : सरकारले कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा राख्न अस्पतालहरुलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्...

भारतीय सेनाद्वारा उपहारस्वरुप कोरोना खोप हस्तान्तरण

काठमाडौं : भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख खोप उपहारस्वरुप हस्तान्तरण गरेको छ । गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरेपश्चात् फेरि पनि भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपहारस्वरुप हस्तान्तरण गरेको दूतावास...