काठमाडौं :पछिल्लो २४ घण्टामा ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।यो सहित नेपालमा ...
यौन-स्वास्थ्य
निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न स्वास्थ्यकर्मीको अपिल
काठमाडौं : शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् । अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । संक्रमितको संख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था ...
कोरोना संक्रमितको शव बागमती किनारमै जलाउन थालियो (फोटोफिचर)
काठमाडौं: कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि भएपछि काठमाडौंको बागमती नदी किनारमै शव जलाउन सुरू गरिएको छ। पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मात्रै शव जलाउँदा समय लाग्ने भएपछि बागमती नदी किनारमा अस्थायी चिता बनाएर शव जलाउन सुरू गरिएको हो। कोरोना संक्रमितहरूको शव व्यवस्थापनको काम नेपाली ...
देशभर एकै दिन हालसम्मकै बढी संक्रमित थपिए, ७२११ जनामा संक्रमण
काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ७ हजार बढी संक्रमित भेटिएका छन्। १६ हजार ७ सय ७० जनाको परीक्षगर्दा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनु भयो । १६ हजार १ सय ४७ जनाको पिसिआर गर्दा ७ हजार १ सय ३७...
सक्रिय संक्रमित ४३ हजार नाघ्यो
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा ५ हजार ७६३ जनामा संक्रमण पुष्टि भएको हो । यो नेपालमा संक्रमण देखिएयता एकैदिनमा पहिचान भएका सबैभन्दा धेरै संक्रिमित संख्या हो । यसअघि पहिलो लहरमा ५ कात्तिक...
निषेधाज्ञा जारी हुने जिल्लाको सख्या २४ पुग्यो
काठमाडौं : कोरोना महामारीको दोस्रो लहर तीब्र रूपमा बढेपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म २४ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ती मध्ये चार जिल्लामा आंशिक र बाँकी जिल्लाभर निषेधाज्ञा गरिएको छ । सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हि...
२४ घण्टामा ३५ संक्रमितको मृत्यु,४ हजार ९२८ जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २४६ पुगेको छ। आज देशभर चार हजार ९२८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ग...
काठमाडौं उपत्यकामा आज बिहानबाट निषेधाज्ञा
काठमाडौं : उपत्यकामा आज बिहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको हो । कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै जिल्लामा एकसाथ निषेधाज्ञा जारी गरिएको हो । काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बज...
निषेधाज्ञासँगै चिनियाँ खोप लगाउने काम पनि स्थगित
काठमाडौं : सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौंमा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको हो । बिहीबार पनि खोप लगाउने भनिएपनि अब केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीब...
भारतमा लगातार एक हप्ता दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित
काठमाडौं: छिमेकी देश भारतमा लगातार एक हप्ता दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा झण्डै तीन लाख ६३ हजार कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्यासंख्या १ करोड ७९ लाख ८८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन हजार दुई सय ८५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 49
- Next Page »










