छ हजार ऋणको व्याजमा श्रम संगै यौन शोषण

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्ष देखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्ग बहादुर राईले रु.६ हजार ऋण दिएपछि बारम्बार श्रम संगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाई छ । शनिबार सल्लेरीमा पत्रकार संगको भेटका क्रममा ती महिलाले आफु अन्यायमा परे...

थप ८५ जना कोरोना संक्रमित, १ हजार २ सय ८८ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ८५ जना कोरोना संक्रमित पुष्टि भएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार २ सय ८८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार ७ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि ...

नेपालमा थप१ सय ४५ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ४० जना आइसियुमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन्। गत २४ घण्टामा ३ हजार ९ सय...

अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोपको प्रयोग जारी राख्न डब्लुएचओको आग्रह

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप अभियान नरोक्न अपिल गरेको छ । युरोपका विभिन्न देशहरूले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप तत्कालका लागि लगाउन रोकेका बेला डब्लुएचओले अभियानलाई निरन्तरता प्रदान गर्न आग्रह गरेको हो । खोप र ब्लड कल्टबिच कुनै सम्बन्धको प्रमाण नरहेको डब्लुएचओले जनाएको छ ...

सरकारले कोरोनाविरुद्धको खोप किन्न निजी क्षेत्रलाई अनुमति दिने

काठमाडौं : सरकारले निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप आयात गर्न अनुमति दिने भएको छ । औषधि व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै अनुमतिका लागि इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक विक्रेतालाई औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहित २०७७ मा तोकिएका कागजातसहित ७ दिनभित्र आवेदन...

फाप्लु अस्पतालका चिकित्सकको लापर्वाहीले नवजात शिशुको मृत्यु भएको गुनासो

सोलुखुम्बु : जिल्ला अस्पताल फाप्लुको सेवा प्रति स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्यकर्मीको लापार्वाही कै कारण शनिबार बिहान एक नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पतालको चर्को आलोचना समेत गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका–५ व्यारेक टोलिकी २५ वर्षीया रेणुमाया विश्वकर्मालाई प्रश्वाब वेथा लागेपछि शनिबार बिहान ...

गणेश तिमिल्सिनाले लगाए कोभिड १९ विरुद्धको खोप

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । बिहीबार निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वर पुगि अध्यक्ष तिमिल्सिनाले कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको हो । बुधबारदेखि नै प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरसवि...

खोप सुरक्षित रहेकाले सबैले ढुक्क भएर लगाउँ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना भाइरसविरुद्दको खोप लगाउनु भएको छ । खोप लगाइसकेपछि उहाँले आफू सुरक्षित रहेको महसुस गरेको बतटाउनु भयो । उहाँले कोरोना भाइरसविरुद्दको खोप सुरक्षित रहेकाले सबैले ढुक्क भएर लगाउनु आग्रह गर्नुभयो । उहाँले २३ गतेदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभिया...

कोभिड १९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भयो : सभामुख सापकोटा

  काठमाडौं : प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएको छ । बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएको हो । पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा लगायत...

सरकारले ग¥यो थप ५० लाख डोज कोरानाविरुद्धको खोप खरिदको प्रक्रिया शुरु

काठमाडौं : सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ । मंगलबार प्रतिनिधि सभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताउनुभएको हो । हाल मन्त्रालयसँ...