आगामी ३ साता निकै कठिन छ : डा. पाण्डे

काठमाडौं : जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले कोभिड १९ संक्रमण जोखिमका दृष्टिले आगामी ३ साता निकै कठिन रहेकाले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ । कोभिड १९ को पहिलो लहर भन्दा दोश्रो लहरमा संक्रमण सार्ने क्षमता बढी तथा विरामीको स्वास्थ्य अवस्था जटिल बनाउने देखिएकाले स्वास्थ्य मापद...

थप ९३०५ मा संक्रमण पुष्टि, ४ हजार बढी निको भए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ९३०५ जनामा संक्रमित थपिएका छन् । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा थपिएका हुन । नयाँ संक्रमित थप भएसँगै एक लाख एक हजार ६३४ जना सक्रिय संक्रमित रहेका छन्। ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर चार हजार ४४४ जना व्यक्ति निको भएका छन्। सबैभन्दा बढी काठमाडौँमा ३२५...

कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु,थप ९ हजार ४८३ संक्रमित

काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २० हजार ५९६ जनाको पिसिआर परीक्षणमा र ७२० जनाको सिमा नाकामा एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्र...

टेकु अस्पतालले रोक्यो पिसिआर परीक्षण

काठमाडौं : काठमाडौको टेकू स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण रोकेको छ । अस्पतालले मुख्य प्रवेशद्धारमा नै पिसिआर परिक्षण स्थगित गरिएको सूचना टाँसेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरु त्यसै फर्किएका छन् । मुख्य गेटमा टाँसिएको सूचनामा भनिएको छ “विशेष काराण बस अर्को सुचना नभएसम्मको लागि यस अस्पत...

कसैले भ्रष्टाचार गरेको छ भने छानविन हुन्छ:प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान कोभिड रोकथाम र उपचारमा केन्द्रित रहेको दावी गर्नु भएको छ । आज संसदमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै ओलीले अहिलेको अवस्थामा विचार र संस्थागत वा कुनै प्रकारमा भिन्नतालाई थाँती राखेर सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । सरकारमा प्रयासमा साथ सहयोग दिन र सबै प...

थप ५३ जनाको मृत्यु, ८ हजार ४१८ जनामा संक्रमण पुष्टि

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको ...

सिनोफार्मद्धारा निर्मित कोभिड भ्याक्सिनलार्ई डब्ल्यूएचओले दियो आपतकालीन प्रयोग अनुमति

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्मित कोभिड भ्याक्सिनलाई आपतकालीन प्रयोग अनुमति दिएको छ । डब्ल्यूएचओले गैर–पश्चिमी देशमा निर्मित कोभिड भ्याक्सिनलाई पहिलोपटक अनुमति दिएको हो । यो भ्याक्सिन चीन र विश्वभर करोडौं मानिसहरूलाई यसअघि नै लगाइसकिएको छ । यसअघि डब्ल्यूएचओले फाइज...

संसद सचिवालयको पिसिआर परीक्षण, ६ जनामा कोरोना पोजेटिभ

काठमाडौं : संघीय संसदभवनमा आज विहिबार पनि कोभिड १९परीक्षणका लागि स्वाव लिने कार्य जारी छ । संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारीका बैठकमा आवश्यक सम्पुर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परिक्षणका लागि हिजो र आज दुईदिन गरि स्वाव संकलन गरेको हो । हिजो स्वाव दिन छुटेका सांसदहरुले आज लोत्से हल पु...

कुन उमेर समूहका कति संक्रमित थपिए ?

काठमाडौं : पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३०–३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३०–३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २१ सय ३ जनामा कोरोना पुष्टि भएको छ । १–९ वर्ष – २१३,१०–१९ वर्ष – ५२४, २०–२९ वर्ष – २०५१,३०–३९ वर्ष – २१०३,४०–४९ वर्ष – १५५३,५०–५९ वर्ष – ११७३,...

एकैदिन ८ हजार ६५९ कोरोना संक्रमित थपिए,५८ को मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ६०५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भएको हो । २० हजा...