ओखलढुंगा : ओखलढुंगामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका अनुसार सामुदायिक अस्पतालमा उपचारका क्रममा उनीहरुको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमा खिजीदेम्बामा गाउँपालिका वडा नं ५ र सिद्धिचरण नगरपालिका वडा नं ६ का १/१ जना पुरुष रहेका छन् । यो संगै जिल्लामा कोरोना संक्रमण...
यौन-स्वास्थ्य
स्वास्थ्य सङ्कटकाल लगाउन सक्ने स्वास्थ्य मन्त्री त्रिपाठीको सङ्केत
काठमाडौं : कोरोना महामारीको दोस्रो लहर अझै बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गर्नुभएको छ । कोरोना महामारीको अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको मन्त्री त्रिपाठीले बताउनुभयो । जनस्वा...
थप ७४२५ जनामा संक्रमण पुष्टि ,१८५ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै सक्रिय संक्रमितको संख्या १ लाख ...
देशभर थप ७६६४ जना संक्रमित निको भए,७ हजार ९१४ जनामा संक्रमण पुष्टि
काठमाडौं : आज देशभर ७ हजार ६६४ जना कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख ९१ हजार ३४८ जना संक्रमित भई निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्ष...
कोरोनाबाट निधन हुने चिकित्सकका परिवारलाई एक करोड भारु दिने केजरीवालको घोषणा
एजेन्सी : कोरोना संक्रमितको उपचारमा खटिने क्रममा कोरोना संक्रमण कारण निधन भएका परिवारलाई एक करोड भारु क्षतिपूर्ति स्वरुप दिने दिल्ली सरकारले घोषणा गरेको छ । दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले आइतबार पत्रकार सम्मेलन मार्फत यस्तो घोषणा गर्नुभएको हो । उहाँले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको दिल्लीमा लकडा...
एकै दिन ८,८४८ जना संक्रमणमुक्त, ८ हजार ८४८ जना सक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ८ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमु...
कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु,८३०५ संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ८३०५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण थपिएका हुन । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । योमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण...
तेस्रो नयाँ भेरियन्ट ५० प्रतिशत बढी संक्रामक
काठमाडौं : इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड – १९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ । नेपालमा गतहप्ता कोभिड १९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिग गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा(१ वटा) बि.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन...
थप ८१७३ जना कोरोना संक्रमित थपिए, २४६ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १७३ जनालाई कोरोना संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन एन्टीजेन विधिबाट १०९ जना गरी ८ हजार १७३ जनामा संक्रमण थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जना संक्र...
कोरोना संक्रमितलाई निशुल्क उपचारको व्यवस्था
काठमाडौं : मारवाडी सेवा समिति नेपालले ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको छ । समितिले मित्रपार्कस्थित नेपाल भारतमैत्री अस्पतालसँगको सहकार्य र व्यवस्थापनमा पशुपति गौशाला धर्मशालामा अक्सिजनसहितको ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको हो । आइसोलेसनमा बिरामीहरुको ल्याब परिक्षण, अक्सिजन, खाना, बस्न तथा ...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 49
- Next Page »









