काठमाडौं:अमेरिकाले नेपाल सरकारलाई उपहार स्वरुप प्रदान गरिएको कोभिड – १९ विरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । सोमबार अमेरिकि सरकारले नेपाल सरकारलाई उपहारस्वरुप प्रदान गरिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बिच नेपालक...
यौन-स्वास्थ्य
कोरोनाविरुद्धको अमेरिकी खोप काठमाडौं आइपुग्यो
काठमाडौं :कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप काठमाडौँ आइपुगेको छ । कोभिड– १९ विरुद्धको जोनसन एन्ड जोनसन भ्याक्सिन कतार एयरवेजको नियमित उडानबाट त्रिभुवन विमानस्थलमा आइएपुगेको हो । अमेरिकाले नेपाललाई १५ लाख डोज खोप निःशुल्क प्रदान गरेको हो । यसअघि नेपालका लागि अमेरिकी राजदूत र्यालण्डी...
थप १६०३ जनामा कोरोना संक्रमण,२७ जनाको मृत्यु
काठमाडौं : पछिल्लो ३४ घण्टामा देशभर एक हजार ६०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १३२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ८७६ जना पिअिसार परीक्षण ग...
फेरि बढ्न थाले कोरोना संक्रमित,बुधबार २ हजार ८ सय ९२ थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मंगलबार २६३६ जनामा संक्रमण पुष्टि भएको थियो । जबकी सो दिन १...
थप १ हजार ९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १हजार ३सय ५३ र ३हजार ८ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जनाएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमा...
थप २४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १२ हजार २३२ जनामा परीक्षण गर्दा २ हजार ४ सय ७४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ । यसैगरी एन्टिजेन विधिबा...
प्रदेश १ मा ७८१ संक्रमणमुक्त, ६६३ संक्रमित थपिए
विराटनगर : प्रदेश १ मा आज ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमुणमुक्त हुनेमा ३५८ महिला र ४२३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३४५ पुगेको छ । प्रदेश १ मा आज ६६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २७२, सुनसरीमा १८५, झापामा १३३,...
कोरोना संक्रमणबाट गाउँलाई जोगाउन तीन युवाको उदाहरणीय अभियान
ओखलढुंगा : एक साता अघि जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ८ सल्लेरी गाउँका २७ जनामा कोरोना पुष्टि भयो । सल्लेरी गाउँमा त्यतिबेला पहिलो पटक कोरोना संक्रमण देखा परेको हो । पहिलो पटकमै संक्रमण समुदायस्तरमा फैलियो । कोरोना संक्रमणबाट गम्भीर विरामी भएका स्थानीयलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स भनेको बेला नपाइँदा समस्या...
सोलुखुम्बुको थुलुङदुधकोशीमा पाँच संक्रमित थपिए
सोलुखुम्बु : जिल्लाको थुलुङदुधकोशी गाउँपालिकामा थप पाँच जनामा संक्रमण पुष्टि भएको छ । गाउँपालिकाले आज १४ जनाको एनिटजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक बिशाल बाबु राईका अनुसार तीन महिला र दुई पुरुषमा संक्रमण भएको पाइएको छ । संक्रमित हुनेहरुमा वडा नम्बर १ नेले र वडा ...
चिनले उपलब्ध गराएको आठ लाख डोज खोप नेपाल आईपुग्यो
काठमाडौं : चीन सरकारले अनुदानमा उपलब्ध गराएको खोप नेपाल आइपुगेको छ । नेपाल एयरलायन्सको विमान आठ लाख डोज खोप लिएर मंगलबार दिउँसो नेपाल आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह पछि चिनियाँ समकक्षी सी जिनपिङले तत्काल १० लाख डोज खोप उपलब्ध गराउने बताउँनुभएको थियो । यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 49
- Next Page »








