थप २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार २३७ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ५६९ पीसीआर र ३ हजार २६५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २ हजार ५० जन...

उपत्यकामा साउन २० गतेसम्म थपियो निषेधाज्ञा

काठमाडौं : उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल। रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ । यस्तै खुल्ला स्थानमा ...

थप २,७१४ जना संक्रमित थपिए, २४ जनाको मृत्‍यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २, हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो । १२८८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ ...

थप २ हजार ८३८ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६१६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो। ८ हजार ७१५ जना पिअिसार परीक्षण गर्दा एक हजार ९१८ र तीन हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ९२० जनामा संक्रमण पुष्...

खोप लिन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै

काठमाडौं : कोरोनाविरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ । खोप लिनका लागि जहाज आज चीन गएर भोलि फर्कने स्वास्थ्य मन्त्रालयले जनाएको छ। चीनसँग खरिद गरिएको खोप लिन आज राति जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । भेरोसेल खोप लिएर भोलि ...

फेरी बढ्यो कोरोना संक्रमण, थप ३१०८ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ हजार १०८ जना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार १०८ जना संक्रमित थपिएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८३६ जना पिअिसार परीक्षण गर्दा दुई हजार २सय २ र ४ हजार...

कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको सुरुवात गर्नुभएको छ । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर देउवाले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी पनि सहभागी हुनुहुन्थ्यो । अमे...

सरकारको पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप हो : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकता कोरोनाविरुद्धको खोप भएको बताउनुभएको छ । संसदमा उठेका प्रश्नको जवाफ दिँदै देउवाले सरकारको पहिलो, दोश्रो र तेश्रो प्राथमिकता कोरोना खोप भएको बताउनुभएको छ । उहाँले सरकार पक्षले कहिल्यै विपक्षलाई आक्रमण गनु नहुनेसमेत बताउनुभयो । उहाँले केपी ओलीले नै राष्ट्रपत...

१ हजार ८०१ जनामा संक्रमण पुष्टि , २३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार ८ सय १ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ९ हजार ६२८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८सया१ जना संक्रमित थपिएका हुन । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६२८ जना पिअिसार परीक्षण गर्दा एक हजार २२३ र ३ हजार ज...

थप १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १८ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ६६ जनामा कोरोना परीक्षण गर्दा १८ सय ७५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर विधिबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ ।  एन्टिजेन व...