काठमाडौं: भारतले छिमेकी मुलुकलाई अनुदानस्वरूप दिने भनेको कोरोनाविरुद्धको खोप आजदेखि पठाउने भएको छ । छिमेकी देश नेपाल, भुटान, मालदिभ्स, बंगलादेश, म्यान्मार र सेसेल्समा कोरोना खोप पठाउने भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । मालदिभ्सबाट खोप पठाउन सुरु गर्ने र अन्य मुलुकमा पनि क्रमशः वितरण गरिने भारतीय व...
यौन-स्वास्थ्य
कोरोनाले नेपालमा थप चारजनाको मृत्यु, तीन सय ४८ जना संक्रमण
काठमाडौं : नेपालमा कोरोना संक्रमणले थप चारजनाको मृत्यु भएको छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज तीन सय ४८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । चार हजार नौ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमित पाइएका हुन् । यसमध्ये काठमाडौ...
गरिब देशलाई खोप नदिए कोरोना महामारी लम्बिने डब्लुएचओको चेतावनी
काठमाडौं : विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससले आफ्ना निम्ति कोभिड–१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न धनी देशहरूलाई आग्रह गरेका छन् । डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले मलाई पहिला भन्ने शैली आफ्नै निम्तिसमेत हानिकारक हुने चेतावनी उनले दिए । असमान खोप वितरणका कारण संसार चरम नैत...
सरकार र आन्दोलनरत स्वास्थ्यकर्मीबीच १९ बुँदे सहमति
काठमाडौं : आन्दोलनरत संयुक्त स्वास्थ्य संघर्ष समितिले उठाएका अधिकांश माग पूरा गर्न सरकार सहमत भएको छ । पटक–पटकको वार्तापछि समिति र मन्त्रालयबीच १९ बुँदे सम्झौता भएको हो । सम्झौता अनुसार स्वास्थ्यकर्मीलाई कोभिड लगायत अन्य जटिल रोगको उपचारसहित सेवा सुविधा बढाउन सरकार सहमत भएको छ । सबै स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई ज...
नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउन रुस तयार
काठमाडौं : रुसले नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउन तयार रहेको बताएको छ । रुसले उत्पादन गरेको कोराना खोप स्पुतनिक भी सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रुसको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहे...
दूधकोशी सामुदायिक र धुलिखेल अस्पताल बिच सेवा प्रवाह लगायतमा सम्झौता
सोलुखुम्बु : दूधकोशी सामुदायिक अस्पताल र धुलिखेल अस्पताल बिच सम्झौता भएको छ । अस्पताल निर्माण, दीगो सन्चालन र सेवा प्रवाह लगायत अन्य महत्वपुर्ण विषयमा मंगलबार दुईपक्ष बिच सम्झौता भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । विपन्न नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उदेश्य सहित मुक्लीमा पचास शैया...
कोरोना खोप निर्यातमा भारतको प्रतिबन्ध
काठमाडौं : भारतले कोरोना भाइरसविरूद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । अक्सफोर्ड र अष्ट्राजेन्काले बनाएको खोप उत्पादन गर्ने अनुमति पाएको सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुखले अझै केही महिना खोप भारतबाहिर नपठाउने बताएका छन् । सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो । उसले गरिब मुलुकका लागि १ अर्ब डोज खो...
अध्यक्ष प्रचण्ड पत्नी सीता अस्पताल भर्ना
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल स्वस्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उहाँको उपचार भइरहेको जानकारी दिनु भएको छ । सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित हुनुहुन्छ । त्यसलाई प्रोग्रे...
थप ६५९ जनामा कोरोना संक्रमण, ५५७८ जनाको परीक्षण
काठमाडौं:पछिल्लो २४ घण्टामा नेपालमा थप ६५९ जनामा कोरोना भाइरस संक्रमण थपिएको छ । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५७८ जनाको परीक्षणमा ४०७ जना पुरुष र २५२ जना महिला गरी ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोर...
कोरोनाविरुद्धको खोप ल्याउन ४८ अर्ब लाग्ने
काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोप तीन चरणमा ल्याउने तयारी गरेको छ । पहिलो चरणमा कोभ्याक्स सुविधाअन्तर्गत सहुलियत मूल्यमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई खोप लगाइनेछ । पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई लगाइनेछ । दोस्रो चरणमा कुल जनसंख्याक...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 49
- Next Page »








