देशभर १२ सय ५५ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ५५ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ। ...

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक संजाल फेसबुकमा स्ट्याटसमार्फत आफूमा कोरोना संक्रमण भएको बताएका हुन् । सन्दीपले कोरोना संक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेसनमा बसेको बताएका छन् । सन्दीपले आफुलाई कोरोनाको लक्षण देखिएको बताएका छन् । उनले...

थप १६१४ जना कोरोना संक्रमित, १४३७ जना निको

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय १४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ । आ...

२७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं : सरकारले आज र भोलि देशभरका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदैछ । गत आर्थिक वर्षको दोश्रो चरणको राष्ट्रिय भिटामिन कार्यक्रम बैशाखबाट असारमा सरेकाले कात्तिकमा गर्ने गरिएको कार्यक्रम मंसिरमा सारिएको सरकारले बताएको छ । पहिलो चरणको राष्ट्रिय भिटाम...

नेपालमा थप १९४८ जना कोरोना संक्रमित, २८ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ३ सय ८९ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यस्तै २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४० जना...

नेपालमा थप १७९० संक्रमित थपिए , २७९१ जना डिस्चार्ज

काठमाडौं : नेपालमा थप १७९० जनामा कोरोना भाइरसको संक्रमण थपिएका छन । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने अहिलेसम्म २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएका छन्। स...

विश्वभर १४ लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौं:  विश्वभर १४ लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । झण्डै ६ करोड मानिस संक्रमित हुँदा चार करोड ११ लाखभन्दा बढी निको भएका छन् । एक लाख तीन हजारभन्दा बढी सिकिस्त विरामी रहेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ७२ हजारभन्दा बढी संक्रमित थपिँदा ९ सय ७२ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म एक क...

काठमाडौँ महानगरपालिकाले निःशुल्क पीसीआर गर्ने

काठमाडौं : काठमाडौँ महानगरपालिकाले भोली (आइतबार) देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले...

नेपालमा थप १ हजार ६७४ जना संक्रमित थपिए , आज २ हजार ३२३ जना संक्रमणमुक्त

काठमाडौं  : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७४ कोरोना संक्रमित थपिएका छन । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म १६ लाख ५२ हजार ४३ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ७५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा ह...

नेपालमा दुई प्रतिशत जनसंख्यालाई कोरोना संक्रमण हुनसक्ने सरकारको अनुमान

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रण्मा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताउनुभयो । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौँमा ...