काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो । बिहीबार रेडक्रसकी उपाध्यक्ष सर्मिला कार्कीको नेतृत...
यौन-स्वास्थ्य
नेपालमा थप १ हजार ४४२ संक्रमण थपिए
काठमाडौँ : नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण थपिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप १ हजार ४४२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जनाएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा २८ हजार ८ जना संक्रमित उपचाररत छन् । गत २४ घ...
वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
काठमाडौं :विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ३१ औं दिन पछि जारी रहेको छ । कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका स्वास्थ्यकर्मीहरुले ३१ औं दिनमा आन्दोलन जारी राखेका हुन् । कोरोना भाइरस संक्...
बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु
काठमाडौँ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृतक दुबै महिला हुन् । सुनसरीकी ३८ वर्षीया महिला र तेह्रथुमकी २० वर्षीय महिलाको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दीर्घ रोग नभएकी सुनसरीको बराह नगरपालिका- ८ की ३८ वर्षीय महिलालाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थ...
हास्य कलाकार गजुरेल कोरोना संक्रमणमुक्त
काठमाडौं : चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त हुनुभएको छ । ११ दिनको अस्पताल बसाईपश्चात गजुरेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अहिले घरमै आराम गरिररहेको उहाँले बताउनुभएको छ । केही दिनमा पूर्ण स्वस्थ भएर काम फर्कने उहाँले बताउनुभएको छ । गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पता...
थप १ हजार ९४६ जनामा थपिए ,२ हजार ५ सय ३ जना संक्रमणमुक्त
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भए...
विश्व मधुमेह दिवस: मधुमेही समाजलाई आर्थिक सहयोग गर्ने महानगरपालिकाको घोषणा
काठमाडौं:विश्व मधुमेह दिवसका अवशरमा काठमाडौं महानगरपालिकाले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । विपन्न मधुमेहीहरुलाई उपचार र परीक्षण लगायतका सम्पूर्ण सेवाहरु निःशुल्क प्रदान गर्दै आएको मधुमेही समाजलाई महानगरपालिकाले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको हो । दिवसका अवशरमा...
थप २ हजार ५ सय ६९ संक्रमण, देशभर १ हजार ६६६ जना संक्रमणमुक्त
काठमाडौं :पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। बुधबार साँझसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमु...
नेपालमा थपिए २ हजार ७३६ कोरोना संक्रमित,काठमाडौँमा मात्र १ हजार ४२० जना
काठमाडौं: नेपालमा मंगलबार थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २ हजार ७३६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा ३८ हजार ३५ जना संक्रमित उ...
देशभर २ हजार ८ सय १७ जना थपिए , उपत्यकामा मात्र १५३३ संक्रमित
काठमाडौं : काठमाडौं उपत्यकामा थप १५३३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका छन्। आज देशभर २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 49
- Next Page »









