दोस्रो मैत्रीपूर्ण फुटबलमा आज नेपाल र मरिसस भिड्दै

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र मरिससबीचको खेल साँझ पौने ५ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिसस...

विराटनगरमा तेश्रो संस्करणको ईन्टर लियो रनिङ शिल्ड फुटसल कपहुने

विराटनगर : लियो क्लबअफविराटनगर सेन्ट्रल मेगाको आयोजनामाविराटनगरमा तेश्रो संस्करणको ‘ईन्टर लियो रनिङ शिल्ड फुटसल कप–२०२२’ हुने भएको छ । यहीपौष २८ गतेदेखि ३० गतेसम्मविराटनगरको मेनरोडस्थित विराटेश्वर शिवमन्दिर पश्चिम ‘द फुटसल हब’मा मैत्रीपुर्ण इन्डोर फुटबल प्रतियोगिताहुने भएको हो । सोमबार विराटनगरमापत्रकार सम्मेलन गर्द...

सल्लेरीमा सम्पन्न भलिबलको उपाधी महिलातर्फ ओखलढुंगा र पुरुषतर्फ सोताङलाई  

साेलुखुम्बु :  सल्लेरीमा सम्पन्न प्रदेश नं. १ महिला र सोलुखुम्बु जिल्ला स्थानीय तह समान रासी पुरुष भलिबल खेलमा महिला तर्फ जिल्ला खेलकुद बिकास समिति ओखलढुंगा र पुरुष तर्फ निश्चल निशानी निर्माण सेवा सोताङले उपाधि जितेको छ । बिहिबार साँझ सम्पन्न महिला तर्फको फाइनल खेलमा जिल्ला खेलकुद विकास समिति खोटाङलाई सोझो सेटमा हरा...

हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक रात्रीकालिन खेल

सोलुखुम्बु : स्टार यूथ क्लब, सोलुखुम्बुले आफ्नो स्थापनिा दिवसको अवसरमा आयोजना गरेको प्रदेश नं. १ स्तरीय महिला तथा सोलुखुम्बु जिल्ला अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगीताको तेस्रो दिनबाट नाइट गेम सुरु भएको छ । हिमाली जिल्लाहरुमा नाइट गेम खेलाइएको यो पहिलो हो । स्टार यूथ क्लबले झापा रातो र खोटाङ जिल्लाबीच भएको महिला ख...

स्टार युथ क्लवद्धारा  आयोजित भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न

साेलुखुम्बु : स्टार युथ क्लवको स्थापना दिवसको अवसरमा आयोजित प्रदेश नं. १ महिला तथा सोलुखुम्बु जिल्ला स्थानीय तह समान राशी भलिबल प्रतियोगिताको आज दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । लिग चरणमा आज दोस्रो दिन पुरुष तर्फ ६ वटा खेल सम्पन्न भएको स्टार युथ क्लवका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिनुभयो । सोलुदुधकुण्ड नगरपालि...

यु–२३ एसियन कप छनोट : नेपाल र लेबनान आज भिड्दैँ

काठमाडौं : ताजिकिस्तानमा जारी एएफसी अन्डर–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ पौने ५ बजे सुरु हुने छ । नेपाल र लेबनानका आजको खेल प्रतिष्ठाको लागि मात्र हुने छ । दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । दुबै टोली जित निकाल्दै प्रतियोगिता...

साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत भिड्दै

काठमाडौं : माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दै छन् । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । सात पटकको च्याम्पियन भारतविरुद्ध जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने विश्वास नेपाली टोलीको छ । नेपाल र भारतबीचको खेल राति पौने १० बजे सुरु हुने ...

इपिएल टी–ट्वान्टी क्रिकेटको उपाधि  चितवन टाइगर्सलाई

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको उपाधि  चितवन टाइगर्सले जितेको छ। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो । चितवनले पहिलो पटक इपिएलको उपाधि जितेको हो। उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ। उपविजेता बनेको प...

आईसीसी विश्व क्रिकेट लिग– २ : नेपाल र ओमान आज प्रतिष्पर्धा गर्दै

काठमाडौं :आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल दिउँसो सवा चार बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । ...

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीले ग¥यो उत्कृष्ट सुरुवात

काठमाडौं:च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले उत्कृष्ट सुरुवात गरेको छ ।समूह चरणको पहिलो खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिकलाई ६–३ गोल अन्तरले हरायो । जितसँगै समुह ए मा रहेको सिटीले तीन अंक बनाएको छ । लिगको गएराति नै भएको खेलमा लिभरपुलले एसी मिलानलाई तीन दुई गोल अन्तरले हरायो भने रियलले इन्टर मिलानलाई एक शून्यको ...